शकिब बंगलादेशको टोलीमा फर्किए
बंगलादेश क्रिकेट बोर्डले आइतबार मोमिनुल हकको कप्तानीमा पहिलो टेस्टका लागि टोलीको घोषणा गरेको छ ।
बंगलादेश क्रिकेट बोर्डले आइतबार मोमिनुल हकको कप्तानीमा पहिलो टेस्टका लागि टोलीको घोषणा गरेको छ ।
बीसीसीआईले आईपीएल अन्तर्गत जारी सिजनको प्ले अफ खेलहरु कोलकत्ता र अहमदाबादमा गर्ने निर्णय गरेको हो ।
राजस्थान रोयल्सका लागि उनले दिल्लीविरुद्धको खेलमा ६५ बलमै १ सय १६ रन बनाए । यसपल्ट उनले समग्रमा ४ सय ९१ रन बनाइ सके, जसमा अन्य दुई शतक पनि पर्छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट पछि दक्षिण अफ्रिकी टोलीले भारतको भ्रमण गर्ने भएको हो।
आइतबार हुने एक मात्र खेलमा लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।
मुम्बईमा शनिबार राति भएको खेलमा हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराएको हो ।
मुम्बईमा शनिबार कोलकत्ता नाइट राइडर्सलाई ८ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।
आयोजकले शनिबार पत्रकार सम्मेलन गर्दै बैशाख १३ गते देखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज शनिबार दुई खेलहरु हुँदैछन् ।
२ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीले ८ विकेट गुमाएर २ सय ७ रन मात्र बनाउन सक्यो ।
दुवै टिमले आफ्नो पछिल्लो खेलमा जित दर्ता गरेका थिए । सोही कारण दुवै टिम राम्रो फर्ममा देखिन्छन् ।
क्यानले जिम्बाबेविरुद्ध हुने एकदिवसीय र टी ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको हो ।