मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

अष्ट्रेलियामाथि श्रीलंकाको जित

बिहिबार, ०२ असार २०७९खेलपाटी संवाददाता
अष्ट्रेलियामाथि श्रीलंकाको जित
Loading ad...
mustang rice ad

काठमाडौं । दोस्रो एकदिवसीय अन्तराष्ट्रियमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई हराएको छ ।

बिहीबार राति भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई डीएल पद्दतिको आधारमा २६ रनले हराएको हो ।

यस जितसँगै श्रीलंकाले पाँच खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो एकदिवसीयमा अष्ट्रेलियाले श्रीलंकालाई डीएलको आधारमा २ विकेटले हराएको थियो ।

श्रीलंकाले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८९ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले ३७ रन जोड्दा ग्लेन म्याक्सवेलले ३० रन बनाए ।

त्यस्तै स्टेभेन स्मिथले २८ रन जोड्दा टार्भिस हेडले २३ रन जोडे ।

श्रीलंकाका चामिथा करुनारत्नेले ३ तथा धनन्जय डी सिल्भा, दुश्मन्था चामिरा र  दुनिथ वेलागेले २/२ विकेट लिए ।

Image

त्यसअघि वर्षाले प्रभावित खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले ४७ ओभर ४ बलमा ९ विकेट गुमाएर २ सय २० रन जोडेको थियो ।

तर, डीएलको आधारमा अष्ट्रेलियाले ४३ ओभरमा २ सय २१ रनको लक्ष्य पाएको हो । श्रीलंकाका कुशल मेन्डिसले ३६ रन जोडे । यस्तै कप्तान डसुन शनका र धनन्जय डी सिल्भाले समान ३४/३४ रन जोडे ।

अष्ट्रेलियाका पाट कमिन्सले ४ तथा ग्लेन म्याक्स्वेल र म्याथ्युले २/२ विकेट लिए ।

Loading ad...
LiNing Ad
अष्ट्रेलियामाथि श्रीलंकाको जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा