बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
पीएम कप क्रिकेटको दुबै सेमिफाइनल टियुमा हुने

पीएम कप क्रिकेटको दुबै सेमिफाइनल टियुमा हुने

नेपाल क्रिकेट संघ(क्यान) ले मंगलबार एक विज्ञप्ती निकाल्दै दुबै सेमिफाइनल टियुमा हुने जानकारी दिएको छ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २२, २०७९
Read more →
कर्णालीलाई हराउँदै आर्मी सेमिफाइनलमा

कर्णालीलाई हराउँदै आर्मी सेमिफाइनलमा

मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २२, २०७९
Read more →
पुलिस समूह विजेता

पुलिस समूह विजेता

टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा मधेश प्रदेशलाई १ सय ९१ रनले हराउँदै पुलिस समूह विजेता बनेको हो।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २२, २०७९
Read more →
आर्मीद्वारा कर्णालीलाई २५५ रनको लक्ष्य

आर्मीद्वारा कर्णालीलाई २५५ रनको लक्ष्य

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनायो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २२, २०७९
Read more →
पुलिसद्वारा मधेशलाई २७४ रनको लक्ष्य

पुलिसद्वारा मधेशलाई २७४ रनको लक्ष्य

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ७३ रन बनायो।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २२, २०७९
Read more →
अष्ट्रेलियाको टेस्ट टिम घोषणा

अष्ट्रेलियाको टेस्ट टिम घोषणा

अष्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा १३ सदस्सीय टोलीको घोषणा भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २२, २०७९
Read more →
स्टेफेनद्वारा सन्यास घोषणा

स्टेफेनद्वारा सन्यास घोषणा

स्टेफनले परिवारसँग समय बिताउन अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेको बताएका छन् । यद्यपि, उनी फ्रेन्चाईज क्रिकेटमा उपलब्ध रहने छन् ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २२, २०७९
Read more →
अष्ट्रेलियाको टिम घोषणा

अष्ट्रेलियाको टिम घोषणा

अष्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २२, २०७९
Read more →
पीएम कप : आज दुई खेल हुँदै

पीएम कप : आज दुई खेल हुँदै

कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानीमा रहेको मुलपानी क्रिकेट मैदानमा मंगलबार एक एक खेल हुँदै छन्।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २२, २०७९
Read more →
बागमतीसँगको खेल 'टाइ' हुँदा मधेश सेमिफाइनलमा

बागमतीसँगको खेल 'टाइ' हुँदा मधेश सेमिफाइनलमा

कीर्तिपुरस्थित टियु क्रिकेट मैदान सोमबार मधेशले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको बागमतीले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन जोडेपछि खेल 'टाइ' भएको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २१, २०७९
Read more →
सुदुरपश्चिमको पहिलो जित

सुदुरपश्चिमको पहिलो जित

मुलपानी क्रिकेट मैदानमा सोमबार कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदुरपश्चिमले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २१, २०७९
Read more →
मधेशले दियो बागमतीलाई १९१ रनको लक्ष्य

मधेशले दियो बागमतीलाई १९१ रनको लक्ष्य

कीर्तिपुरस्थित टियु क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ४६ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन बनायो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २१, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 466 of 1261Next