नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा तीन खेल हुँदै
शनिबार कीर्तिपुरस्थित टियु मैदानमा दुई खेल हुनेछ । मुलपानी मैदानमा एक खेल हुने तालिका छ ।
शनिबार कीर्तिपुरस्थित टियु मैदानमा दुई खेल हुनेछ । मुलपानी मैदानमा एक खेल हुने तालिका छ ।
फिन्चले आइतबार हुने न्युजिल्याण्डविरुद्धको तेस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलपछि सन्यास लिने घोषणा गरेका हुन् ।
दुबईमा शुक्रबार राति भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई ५ विकेटले हराएको हो ।
क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले शुक्रबार आयोजना गरेको सीप्यान क्रिकेट अवार्डमा दीपेन्द्र र सीतालाई वर्ष खेलाडी अवार्ड प्रदान गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपाल टी-ट्वान्टीको आधिकारिक एप 'सिक्सर' सार्वजनिक गरेको हो ।
वर्षाको कारण सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश तथा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीचको खेल रद्द भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आयोजित पत्रकार भेटघाटमा बोल्दै ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफुलाई मन परेको बताएका हुन्।
टियु क्रिकेट मैदानमा शुक्रबार परेको भारी वर्षाको कारण खेल नतिजा विहीन सकिएको हो ।
मुलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि पुलिस र मधेशबीचको खेल रद्द भएको हो । खेल टस समेत नभई रद्द भएको हो।
सुपर चार अन्तर्गतको अन्तिम खेलमा शुक्रबार श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर पाँच विधामा अवार्ड वितरण गरिने सीप्यानले जनाएको छ ।
सन्दीपले शुक्रबार सामाजिक संजाल फेसबुकबाट आफु निर्दोष रहेको बताएका हुन् ।