काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको टेस्ट सिरिजका लागि टोलीको घोषणा गरेको छ।
अष्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा १३ सदस्सीय टोलीको घोषणा भएको हो ।
मार्कस हरिसले लामो समय पछि टिममा पुनरागमन गरेका छन् । उनले यस वर्षको सुरुआतमा इंग्ल्याण्डविरुद्ध अन्तिम टेस्ट खेलेका थिए ।
अष्ट्रेलिया र वेस्ट इण्डिजबीचको दुई खेलको टेस्ट सिरिज हुनेछ ।
दुई टोलीबीचको खेल ३० नोभेम्बर र ८ डिसेम्बरमा रहेको छ ।
