नेपाल टी-ट्वान्टी : खान र मिथुन नेपालमा
अफगानिस्तानका खान तथा भारतीय मिथुन बिहिबार नेपाल आईपुगेको पोखराले जनाएको हो । आसिफ शेख पोखराको मार्की खेलाडी रहेका छन् ।
अफगानिस्तानका खान तथा भारतीय मिथुन बिहिबार नेपाल आईपुगेको पोखराले जनाएको हो । आसिफ शेख पोखराको मार्की खेलाडी रहेका छन् ।
२१ महिना देखि टिम बाहिर रहेका जोफ्रा आर्चरलाई समेटेर जोस बटलरको कप्तानीमा १४ सदस्सीय टिम घोषणा भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता एक दिन पछि सरेको जनाएको छ ।
यस लिगमा काठमाडौं नाइट राईडर्स,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले तयारी नपुगेको भन्दै भोलि शुक्रबारबाट सुरु हुने नेपाल टी-ट्वान्टी लिग फेरि सार्ने तयारी गरेको हो ।
शुक्रबारबाट राजधानीमा सुरु हुने नेपाल टी-ट्वान्टी लिगका लागि पोखरा एभेन्जर्सले आफ्नो टिम सार्वजनिक गरेको छ ।
लुम्बिनीले बुधबार साँझ राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिएको हो । दीपेन्द्र लुम्बिनीका मार्की खेलाडी समेत हुन् ।
अजामको कप्तानीमा पाकिस्तानले न्युजिल्यान्डविरुद्ध २ खेलको टेस्ट सिरिज खेल्दै छ । सिरिजको पहिलो खेल २६ डिसेम्बरबाट सूरु हुनेछ ।
काठमाडौंले बुधबार ब्लेक काठमाडौं आईपुगेको जानकारी गराएको हो । केन्टका क्रिकेटर ब्लेकले १ सय ५२ टी-ट्वान्टी खेलमा २ हजार १ सय ५० रन बनाएका छन् ।
बुधबारबार पोखराले थरंगा नेपाल आईपुगेको जनाएको हो । पोखराको मुख्य प्रशिक्षकमा सामसन जंग थापा रहेका छन् ।
विराटनगरले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै लिन्डेनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
विराटनगरले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै वेस्ट इन्डिजका ब्याट्सम्यानले गर्ने जनाएको छ ।