बीएनए क्वार्टरफाइनलमा
आयोजक वसुन्धरा नेसनल एकेडेमी (बीएनए) सातौँ बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनिअर गर्ल्सको थ्री बाइ थ्रीमा शनिबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
आयोजक वसुन्धरा नेसनल एकेडेमी (बीएनए) सातौँ बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनिअर गर्ल्सको थ्री बाइ थ्रीमा शनिबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
वसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा सातौँ बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ।
महेन्द्र पुल यूथ क्लब पोखरा साँघुमुख ९ को आयोजनामा बैशाख २८ देखि ३० गतेसम्म प्रतियोगिता आयोजना हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।
नेपालले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि जितेको छ ।
गेटसेटगेमको आयोजनामा आगामी शनिबार र आइतबार न्यू ब्यालेन्स थ्री एक्स थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ।
बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय टोली बिहीबार चीनको युन नान प्रस्थान गर्ने भएको छ।
दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्यूएससी)ले जितेका छन्।
दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा दुई विभागीयसहित ८ टोली सेमिफाइनलमा पुगेका छन्।
दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोलीले सहभागिता जनाउने भएका छन्।
प्रतियोगितालाई किट पार्टनरको रुपमा लिनिङले सहयोग गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् राखेपको सेमी कभर्ड हलमा शनिबारदेखि हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधामा प्रतिस्पर्धा हुनेछ ।