मल्पी र नामी च्याम्पियन
बालुवाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा मल्पी ‘बी’ ले काष्ठमण्डपलाई २१–१५ ले पराजित गर्यो ।
बालुवाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा मल्पी ‘बी’ ले काष्ठमण्डपलाई २१–१५ ले पराजित गर्यो ।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको कोर्टमा आइतबार भएको फाइनलमा मल्पी ‘बी’ ले आयोजक काष्ठमण्डपको ‘बी’ टिमलाई २१–११ ले पराजित गर्दै उपाधि रक्षा गर्यो ।
यस्तै सीसीआरसी र टाइम्सले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
१२ सदस्यीय टोलीमा काठमाडौंका ६, ललितपुरका ४ तथा भक्तपुर र काभ्रेका १–१ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी गराए ।
चौथों संस्करणको हिसान उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ टाईम्स ईन्टरनेशनल कलेज र महिलातर्फ साईपल कलेजले जितेका छन् ।
मंगलबार नेपाल खेलकुद पत्रकार मञ्चमा एक कार्यक्रमको आयोजना गरि पोखरा जाने टोलीलाई बिदाई गरिएको हो ।
प्रतियोगितामा आयोजक एस र डिफेन्डिङ च्याम्पियन मल्पीसहित ८ ब्वाइज टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा एसकी प्रोग्राम हेड मिलिना ताम्राकारले जानकारी गराइन् ।
सिनियर ब्वाइजतर्फ १३, जुनियर ब्वाइजमा १० र सिनियर गल्र्समा ५ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा इनोभेटिभका एकेडेमिक डाइरेक्टर हर्कबहादुर थापाले जानकारी गराए ।
रेडिअन्टले महामञ्जुश्रीलाई ३२–२५ ले पराजित गर्यो । रेडिअन्टका राज रोकाले १३ अंक जोडे ।
द एक्सेल्सियर स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा ग्यालेक्सीले ओराकललाई ८–० तथा एसले राजन मेमोरियललाई ३–० गोलले पराजित गरे ।
ज्ञान निकेतनको कोर्टमा भएको फाइनलमा टाइम्सले जेभियर इन्टरनेसनल कलेजलाई ५८–४५ ले पराजित ग¥यो ।