टाइम्स च्याम्पियन
शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा भएको फाइनलमा टाइम्सले जेभियर इन्टरनेसनल कलेजलाई ५८–४५ ले पराजित गर्यो ।
शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा भएको फाइनलमा टाइम्सले जेभियर इन्टरनेसनल कलेजलाई ५८–४५ ले पराजित गर्यो ।
धापासीस्थित घरेलु कोर्टमा इबिए ‘ए’ ले ओडिसीलाई ५–३ तथा बीएनएलाई ५–४ अंकले पराजित गर्यो ।
जोरपाटीमा भएको फाइनलमा मल्पी ‘बी’ ले आयोजक नामी ‘ए’ लाई १६–८ ले पराजित गर्यो ।
अन्य क्वाटरफाइनलमा जित हात पार्दै जेभियर इन्टरनेसनल कलेज र टाइम्स कलेज पनि सेमिफाइनलमा पुग्न सफल भए ।
लिगको अन्तिम खेलमा जेभियरले बर्नहार्टलाई ५२–३३ ले पराजित गर्दै समूह ‘डि’ को विजेता बन्यो ।
टाइम्सले ट्रिनिटीलाई ४७–३८ ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा पुग्यो ।
जोरपाटीस्थित घरेलु कोर्टमा नामी ‘ए’ ले साइपाल एकेडेमीलाई १८–३ तथा मल्पी ‘बी’ लाई १६–९ ले पराजित गर्दै समूह ‘डि’ को विजेताका हैसियतले क्वाटरफाइनलमा पुगेको हो ।
ज्ञान निकेतन समूह ‘सी’ तथा सीसीआरसी समूह ‘बी’ को विजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।
शंखमूलस्थित घरेलु कोर्टमा ज्ञान निकेतनले हिमालय ह्वाइटहाउस इन्टरनेसनल कलेजलाई ४२–३७ ले पराजित गर्यो । ज्ञान निकेतनको जितमा मनीष तामाङले २१ अंक योगदान गरे ।
नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजककै कोर्टमा खेलाइनेछ ।
प्रतियोगिताको फाइनलमा समृद्धिले डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमीलाई ३६–२९ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
विशाल मिलन केन्द्र (बीएमके) र एनसीसीएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको प्लेअफमा समृद्धिले काठमाडौं नर्थ पोल बास्केटबल क्लबलाई ४६–१९ ले पराजित गर्यो ।