बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

बास्केटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
समृद्धि गोरिल्लाज फाइनलमा

समृद्धि गोरिल्लाज फाइनलमा

विशाल मिलन केन्द्र (बीएमके) र एनसीसीएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको प्लेअफमा समृद्धिले काठमाडौं नर्थ पोल बास्केटबल क्लबलाई ४६–१९ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २७, २०७५
Read more →
साइपाल र समृद्धिको जित

साइपाल र समृद्धिको जित

उपाधि दाबेदार साइपालले आयोजक विशाल मिलन केन्द्र (बीएमके) लाई ३८–७ ले सहजै पराजित गर्यो । साइपालको जितमा रोशनी श्रेष्ठले ११ अंक योगदान गरिन् ।

By खेलपाटी संवाददातासोमबार, पुष २३, २०७५
Read more →
बुम महिला बास्केटबल शनिबारबाट

बुम महिला बास्केटबल शनिबारबाट

प्रतियोगितामा डिफेन्डि च्याम्पियन साइपाल, एनसीसीएस, बीएमके, काठमाडौं नर्थ प्वाइन्ट क्लब, समृद्धि गोरिल्लाज र जेभियरले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १९, २०७५
Read more →
बाबा र एचएचसीए च्याम्पियन

बाबा र एचएचसीए च्याम्पियन

बाबा र हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) ले प्रथम ईश्वर स्मृति अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् ।

By खेलपाटी संवाददातामंगलबार, पुष १०, २०७५
Read more →
सीसीआरसी र साइपाललाई उपाधि

सीसीआरसी र साइपाललाई उपाधि

सीसीआरसी र साइपालले तेश्रो रोजबड उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १७, २०७५
Read more →
सीसीआरसी सेमिफाइनलमा

सीसीआरसी सेमिफाइनलमा

सीसीआरसीले टाइम्स इन्टरनेसनललाई ७२–६२ ले पराजित गर्यो । सीसीआरसीका अनमोल खत्रीले १६ अंक जोडे ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १५, २०७५
Read more →
जेभियर फाइनलमा

जेभियर फाइनलमा

राउन्ड रोविन लिगमा जेभियरले ट्रिनिटीलाई ३१–१७ ले पराजित गर्दै साइपालसंग फाइनल भेट पक्का गर्यो।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०७५
Read more →
गोल्डेनगेट र मोर्गान क्वाटरफाइनलमा

गोल्डेनगेट र मोर्गान क्वाटरफाइनलमा

ब्वाइजतर्फको समूह चरणको खेलमा गोल्डेनगेट कलेजले आयोजक रोजवड स्कुलमाथि ५०–३७ को जित निकाल्यो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १३, २०७५
Read more →
ट्रिनिटी र न्यु समिट क्वाटरफाइनलमा

ट्रिनिटी र न्यु समिट क्वाटरफाइनलमा

रोजवड स्कुलको खेल मैदानमा बुधबार भएको ब्वाइजतर्फको समूह चरणको खेलमा न्यु समिटले ज्ञान निकेतन कलेजमाथि ६०–४७ को जित निकाल्यो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १२, २०७५
Read more →
न्यु समिट र साइपाल विजयी

न्यु समिट र साइपाल विजयी

रोजवड स्कुलको खेल मैदानमा मंगलबार भएको ब्वाइजतर्फको खेलमा न्यु समिटले सेन्ट जेभियर स्कुललाई ५५–४० ले पराजित गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ११, २०७५
Read more →
टाइम्स र जेभियर विजयी

टाइम्स र जेभियर विजयी

रोजवड स्कुलको खेल मैदानमा सोमबार भएको खेलमा टाइम्सले ट्रिटन कलेजलाई ४९–३४ ले पराजित गर्यो । टाइम्सको जितमा सुजन लिम्बुले २१ अंकको योगदान दिए ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १०, २०७५
Read more →
सिसिआरसी र ज्ञान निकेतन विजयी

सिसिआरसी र ज्ञान निकेतन विजयी

सिसिआरसी कलेज र ज्ञान निकेतन कलेले राजधानीमा जारी तेस्रो संस्करणको उपत्यकाव्यापी रोजवड बास्केटबल प्रतियोगिताको पुरुषतर्फ विजयी भएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर ९, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 57 of 60Next