कीर्तिपुर र ग्रेट माया सेमिफाइनलमा
सेमिफाइनलमा कीर्तिपुरको भेट ग्रेट मायासंग हुनेछ भने पिपुल्सले साउथ साइडर्स विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

साउथ साइडर्स बास्केटबल क्लबलाई ७४-६३ स्कोरले पराजित गर्दै पुलिसले चौंथो जित निकालेको हो ।
विद्या सागरले स्वर्णिमलाई ६४–४७ ले पराजित गर्यो ।
गोल्डेनगेट इन्टरनेसनल बास्केटबल क्लबलाई ७५-६१ स्कोरले पराजित गर्दै आर्मीले नवौं जित निकालेको हो ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् ।

शुक्रबार भएको खेलमा गोल्डेनगेटले रोयल बास्केटबल क्लबलाई १०३-८३ स्कोरले पराजित गरेको हो ।
पिपुल्सको जितमा स्वरुपराज सेढाईंले १९ अंक योगदान गरे ।
बीएनए जुनियर ब्वाइज तथा ग्रिनल्यान्ड सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा पहिलो भए ।