जोर्डनको जर्सी कीर्तिमानी मूल्यमा बिक्री
हेरिटेज अक्सन स्पोर्ट्सले जोर्डनको जर्सी १ मिलियन पाउण्डमा शनिबार बिक्री भएको जनाएको छ ।
हेरिटेज अक्सन स्पोर्ट्सले जोर्डनको जर्सी १ मिलियन पाउण्डमा शनिबार बिक्री भएको जनाएको छ ।
एनबीएलले आइतबार साउदर्न क्रस युनिभर्सिटीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
कोरोना महामारी कम हुँदै गएपछि फुटबल, क्रिकेट, भलिबल, टेनिस तथा अन्य खेलहरुको प्रतियोगिताहरु धमाधम आयोजना भईरहेको छ ।
शुक्रबार भएको फाइनलमा जेभियरले ओभर टाइममा ह्वाइट हाउसलाई १४–१३ ले हरायो ।
प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा क्याम्पियनले बूढानीलकण्ठलाई २१–१९ ले पराजित गर्यो ।
प्रोफेसनल एजुकेसनल कन्सल्टेन्सीको आयोजनामा हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक सुवास दर्शनले जनाएका छन् ।
टिम रावत ब्वाइज तथा भीएस गर्ल्समा च्याम्पियन बनेका हुन् ।
घट्टेकुलोस्थित आयोजक सूर्योदयको कोर्टमा भएको सेमिफाइनलमा टिम रावतले भीएस कलेजलाई २१–१६ ले पराजित गर्यो ।
सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेताका हैसियतले प्रिक्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
आयोजक सुर्योदय एजिकेसन फाउन्डेसनले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ १ देखि ३ गतेसम्म आयोजना हुने जनाएको छ ।
फ्लोरिडामा सोमबार बिहान मायामी हिटलाई १०६-९३ ले पराजित गर्दै लेकर्सले ४-२ ले उपाधि जितेको हो ।
फ्लोरिडामा सोमबार हिटले इस्टर्न कन्फेरेन्सको उपाधि जित्दै फाइनल्समा लेकर्सलाई प्रतिद्वन्दी पाएको हो ।