कर्णालीमा भलिबलको अन्तराष्ट्रिय स्तरको कभर्डहल बन्ने
राष्ट्रिय महिला भलिबल टिमले एभीसी सेन्ट्रल जोनको उपाधि जितेर फर्किएपनि देशमा भलिबल खेलको कभर्डहल नभएको गुनासो गरेको थियो ।
राष्ट्रिय महिला भलिबल टिमले एभीसी सेन्ट्रल जोनको उपाधि जितेर फर्किएपनि देशमा भलिबल खेलको कभर्डहल नभएको गुनासो गरेको थियो ।
च्याम्पियन नेपाली टोली बिहीबार बिहान स्वदेश फर्किएका हुन् । महिला टोलीसँगै च्यालेन्ज कपमा सहभागिता जनाएको पुरुष टोली समेत स्वदेश फर्किएका छन् ।
नेपाल भलिबल संघले नेपाली महिला र पुरुष टोली आज बिहान स्वदेश फर्किने जनाएको छ ।
बुधबार बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।
सामाजिक संजाल ट्वीटरबाट बुधबार राष्ट्रपति भण्डारीले उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाएको उल्लेख गर्दै नेपाली टोलीलाई बधाई दिएकी हुन् ।
ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो ।
प्रधानमन्त्री देउवाले सामाजिक संजालबाट महिला टोलीलाई बधाई दिएका हुन् ।
नेपाललाई च्याम्पियन बनाउन सफल शाही महिलातर्फ उत्कृष्ट सेटर चुनिएकी हुन् । यस्तै नेपालकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो चुनिएकी छन् ।
बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।
बंगलादेशको ढाका मंगलबार तेस्रो स्थानको लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।
बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो ।