सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
भलिबल खेलाडी थापा सुवेदारमा पदोन्नती

भलिबल खेलाडी थापा सुवेदारमा पदोन्नती

त्रिभुवन आर्मी पुरुष भलिबल टिमका कप्तान ईश्वर थापाको पदोन्नती भएको छ ।

By खेलपाटी संवाददाताआइतबार, असार १९, २०७९
Read more →
एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार १८, २०७९
Read more →
उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा हुने फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

By खेलपाटी संवाददाताशनिबार, असार १८, २०७९
Read more →
पुलिस अपराजित रहदै फाइनलमा

पुलिस अपराजित रहदै फाइनलमा

कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा बिहीबार भएको लिग चरणको अन्तिम खेलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिसले शीर्ष स्थान हासिल गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असार १६, २०७९
Read more →
'नेदरल्यान्ड्सको प्रशिक्षणले आत्मविश्वास बढ्यो'  

'नेदरल्यान्ड्सको प्रशिक्षणले आत्मविश्वास बढ्यो'  

By खेलपाटी संवाददाताबिहिबार, असार १६, २०७९
Read more →
पुलिस र एपीएफ फाइनलमा

पुलिस र एपीएफ फाइनलमा

कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा बुधबार जित निकाल्दै पुलिस र एपीएफले लगातार दोस्रो जितसहित फाइनल यात्रा तय गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, असार १५, २०७९
Read more →
पुलिस र एपीएफको विजयी सुरुआत

पुलिस र एपीएफको विजयी सुरुआत

कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा मंगलबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराएको हो ।

By खेलपाटी संवाददातामंगलबार, असार १४, २०७९
Read more →
बाग्मती प्रदेश न्यु डायमन्ड कप भलिबल भोलिबाट

बाग्मती प्रदेश न्यु डायमन्ड कप भलिबल भोलिबाट

प्रतियोगितामा न्यु डायमन्डसहित नेपाल एपीएफ क्लब, नेपाल प्रहरी क्लब र काठमाडौंको परोपकार आदर्श मावि गरी ४ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक कुमार राईले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

By खेलपाटी संवाददातासोमबार, असार १३, २०७९
Read more →
बैरागीको अध्यक्षतामा लुम्बिनी प्रदेश भलिबल संघ गठन

बैरागीको अध्यक्षतामा लुम्बिनी प्रदेश भलिबल संघ गठन

बुटवलमा भएको प्रथम अधिवेशनबाट बैरागीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, असार १२, २०७९
Read more →
न्यू डायमन्डलाई उपाधि

न्यू डायमन्डलाई उपाधि

परोपकार आदर्श माध्यमिक विद्यालयमाथि ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार ११, २०७९
Read more →
महेन्द्र रत्नलाई उपाधि

महेन्द्र रत्नलाई उपाधि

ताहचलस्थित घरेलु कोर्टमा महेन्द्र रत्नले फाइनलमा रत्नराज्य क्याम्पसलाई २७–२५, २५–२३ र २५–२१ को सोझो सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददाताशनिबार, असार ११, २०७९
Read more →
फाइनलमा न्यू डायमन्ड र परोपकार भिड्ने

फाइनलमा न्यू डायमन्ड र परोपकार भिड्ने

अब शनिबार उपाधिका लागि न्यू डायमन्ड र परोपकार तथा तेस्रो स्थानको लागि ज्ञान सुधा र ब्राइट होराइजनबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, असार १०, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 85 of 183Next