आइतबार, ३१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
प्रतियोगिताबाट बाहिरिए गण्डकी थन्डर्स र मधेश युनाइटेड

प्रतियोगिताबाट बाहिरिए गण्डकी थन्डर्स र मधेश युनाइटेड

गण्डकी थन्डर्स र मधेश युनाइटेड एभरेस्ट महिला भलिबल लिगको शीर्ष दुईको होडबाट बाहिरिएका छन्। लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच असोज १९ मा फाइनल खेल हुने तय छ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १७, २०८१
Read more →
काठमाडौं स्पाइकर्सको तेस्रो जित, फेरि हार्‍यो मधेश

काठमाडौं स्पाइकर्सको तेस्रो जित, फेरि हार्‍यो मधेश

काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिगमा तेस्रो जित हासिल गरेको छ। जितसँगै ९ अंक जोडेको काठमाडौं शीर्ष स्थानमा उक्लिएको छ। अंकविहीन रहेको मधेश भने प्रतियोगिताबाट बाहिरिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १७, २०८१
Read more →
चितवन शक्तिको दोस्रो जित, तेस्रो खेलमा पनि हार्‍यो मधेश

चितवन शक्तिको दोस्रो जित, तेस्रो खेलमा पनि हार्‍यो मधेश

चितवन शक्तिले एभरेस्ट महिला भलिबल लिग दोस्रो जित हात पारेको छ। लगातार तेस्रो हार बेहोरेको मधेशको उपाधि होडसम्म पुग्ने सम्भावना कमजोर बनेको छ।

By खेलपाटी संवाददाताबुधबार, असोज १६, २०८१
Read more →
गण्डकी थन्डर्सको लगातार तेस्रो हार

गण्डकी थन्डर्सको लगातार तेस्रो हार

गण्डकी थन्डर्सले एभरेस्ट महिला भलिबल लिगमा लगातार तेस्रो हार बेहोरेको छ।

By खेलपाटी संवाददाताबुधबार, असोज १६, २०८१
Read more →
कर्णालीको लगातार तेस्रो जित

कर्णालीको लगातार तेस्रो जित

कर्णाली एसभिएसले एभरेस्ट महिला भलिबल लिगमा लगातार तेस्रो जित हासिल गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, असोज १६, २०८१
Read more →
कर्णालीको लगातार दोस्रो जित, फेरि हार्‍यो गण्डकी

कर्णालीको लगातार दोस्रो जित, फेरि हार्‍यो गण्डकी

कर्णाली एसभिएसले एभरेस्ट महिला भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार भएको खेलमा गण्डकी थन्डर्सलाई कर्णालीले ३–२ को सेटमा पराजित गरेको हो।

By खेलपाटी संवाददातामंगलबार, असोज १५, २०८१
Read more →
गण्डकी थन्डर्समाथि चितवन शक्तिको जित

गण्डकी थन्डर्समाथि चितवन शक्तिको जित

गण्डकी थन्डर्समाथि जित हासिल गर्दै चितवन शक्तिले एभरेस्ट महिला भलिबल लिगमा सुखद सुरुआत गरेको छ।

By खेलपाटी संवाददातासोमबार, असोज १४, २०८१
Read more →
मधेशमाथि कर्णालीकाे जित

मधेशमाथि कर्णालीकाे जित

कर्णाली एसभिएसले एभरेस्ट महिला भलिबल लिगमा सुखद सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार भएको खेलमा मधेश युनाइटेडमाथि ३–१ सेटको जित निकालेको हो।

By खेलपाटी संवाददातासोमबार, असोज १४, २०८१
Read more →
ललितपुरकाे सुखद सुरुआत

ललितपुरकाे सुखद सुरुआत

ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिगमा सुखद सुरुआत गरेको छ।

By खेलपाटी संवाददातासोमबार, असोज १४, २०८१
Read more →
ट्यालेन्ट हन्टबाट नितीशा चितवन शक्तिमा छनोट

ट्यालेन्ट हन्टबाट नितीशा चितवन शक्तिमा छनोट

चितवन शक्तिले एभरेस्ट महिला भलिबल लिग  (इडब्लुभीएल) का लागि सोमबार ट्यालेन्ट हन्ट कार्यक्रम गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, असोज ७, २०८१
Read more →
काभा क्लब च्याम्पियनसिप जितेर फर्कियो पुलिस

काभा क्लब च्याम्पियनसिप जितेर फर्कियो पुलिस

काभा महिला भलिबल क्लब च्याम्पियनसिप जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ।

By खेलपाटी संवाददातासोमबार, असोज ७, २०८१
Read more →
गण्डकीमा अनुबन्ध भइन् भारतीय सेटर जुही

गण्डकीमा अनुबन्ध भइन् भारतीय सेटर जुही

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युसीएल) को फ्रेन्चाइज गण्डकी थन्डर्सले भारतीय खेलाडी जुही शालाई भित्र्याएको छ।

By खेलपाटी संवाददाताआइतबार, असोज ६, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 30 of 187Next