एपीएफ र पुलिसबीचको फाइनल खेल स्थगित
पर्वतको बेनीमा शुक्रबार तय भएको एपीएफ र नेपाल पुलिस क्लबबीचको फाइनल खेल वर्षाको कारण स्थगित भएको हो ।
पर्वतको बेनीमा शुक्रबार तय भएको एपीएफ र नेपाल पुलिस क्लबबीचको फाइनल खेल वर्षाको कारण स्थगित भएको हो ।
पर्वतको बेनीमा बिहिबार भएको सेमिफाइनलमा जित निकाल्दै एपीएफ र पुलिसले उपाधि भिडन्त पक्का गरेको हो । फाइनल खेल शुक्रबार हुनेछ ।
पहिलो सेमिफाइनलमा न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
जितसँगै समूह 'ए' को झापा समूह विजेत बनेर क्वाटरफाइनलमा पुगेको हो ।
नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालन हुने प्रतियोगिता फागुन १८ देखि २२ गतेसम्म सञ्चालन हुनेछ ।
पर्वतको बेनीमा बुधबार भएको खेलमा न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले सुखद सुरुवात गरेको हो ।
पर्वतको बेनीमा बुधबार भएको रोमान्चक खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफ सेमिफाइनलमा पुगेको हो ।
पर्वतको बेनीमा बुधबार भएको पहिलो खेलमा आयोजक रेडियो दिदीबहिनीलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डाईमण्डले सुखद सुरुवात गरेको हो ।
आयोजक रेडियो दिदिबिहिनीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बुधबारबाट सुरु हुने जनाएको हो ।
सोलुखुम्बु सदरमुकाममा मंगलबार भएको पहिलो खेलमा सोलुखुम्बुले भोजपुरलाई २५-१७ र २५- २० को सोझो सेटमा पराजित गर्यो ।
न्यु डायमण्ड विद्यालय स्तरीय टिम हो । तर घरेलु महिला भलिबलमा न्यु डायमण्डले आफुलाई एक ‘पावरहाउस’को रुपमा स्थापित गरेको छ । अधिकांश महिला भलिबल प्रतियोगितामा न्यु डायमण्डले फाईनल यात्रा तय गर्ने गरेको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरस विश्वब्यापी रुपमा फैलदै गएपछि आयोजक बंगलादेश भलिबल फेडेरसनले चैतमा तय भएको प्रतियोगिता ६ महिना सारेको हो ।