'ए' लिग आजबाट, सातदोबाटो र फ्रेन्ड्स भिड्दै
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै लिगको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।
केटीएम सिटीले 'किट्स पार्टनर' को रुपमा हिमालयन शेर्पालाई प्रायोजन गरेको हो ।
हिमालयन शेर्पाले बुधबार नेपाल आइसको सिजी ब्रुअरी प्रालीसँग मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एयरवेजका मोहम्मद इल इमानले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
डिफेन्डर मान बहादुरले मंगलबार क्लबले आफुलाई कप्तानीको जिम्मेवारी दिएको बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ खेल तालिका सार्वजनिक गर्दै दुई चरणको सबै खेल त्रिपुरेश्वरस्थित रंगशालामा हुने जनाएको छ ।
जावलाखेलले पछिल्लो सिजन लिगको छैटौं स्थानमा रह्यो । उपाधिको होडमा नरहेको जावलाखेलेको नतिजालाई धेरैले उपलब्धिपूर्णनै माने ।
ललितपुरको पुरानो क्लब फ्रेन्ड्स क्लब कुपन्डोल आसन्न लिगमा त्यही रेलिगेशनबाट माथि उठ्न कोशिश गर्नेछ । यसको लक्ष्य यस सिजन रेलिगेशनबाट बच्ने र सके जति माथि उक्लिने हो । त्यो भनेको चौथों स्थानसम्म पुग्ने हो ।