साफ च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको गोल बर्षा, भरतको तेस्रो गोल
मैदान छिरेको चौथो मिनेटमै नेपालकालागि भरत खवासले गोल गरेका छन् । मध्य भागबाट एक्लै बल अघि बढाउदै भरतले गोल गरेका हुन् ।
मैदान छिरेको चौथो मिनेटमै नेपालकालागि भरत खवासले गोल गरेका छन् । मध्य भागबाट एक्लै बल अघि बढाउदै भरतले गोल गरेका हुन् ।
सन् २००८ मा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै विराटले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । पोखरामा भएको उक्त मैत्रीपूर्णमा खेलको ८९ औं मिनेटमा अन्जन केसीको स्थानमा मैदान प्रवेश गर्दै विराजले डेब्यु गरेका थिए ।
साफमा नेपाल र भुटान दुई पटक खेलेका छन् । जसमा दुवै पटक नेपालले जितेको छ । साफमा भुटानविरुद्ध नेपालको अपराजित कीर्तिमान छ । त्यसैले भुटानविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य अपराजित यात्रालाई निरन्तरता दिनु हुने छ ।
कप्तान विराज महर्जन, नवयुग श्रेष्ठ, भरत खवासलाई परिवर्तन गरेको छ । भुटानविरुद्ध गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेछन् ।
पहिलो खेलमा पाकिस्तानसंग २ - १ पराजित नेपाल पहिलो जितको खोजीमा रहनेछ ।
बंगबन्धु रंगशालामा यू -२३ टोली मैदान उतारेको भारतलाई जित दिलाउन आशिक कुरुनियान र लाल्लियनजुवला चाङगाटेले एक एक गोल गरे ।
बंगलादेशको ढाकामा जारी साफ सुजुकी कप फुटबलमा साविकको उपविजेता भारतले श्रीलंकाविरुद्ध पहिलो हाफमा १ - ० को अग्रता बनाएको छ ।
पहिलो खेलमा पाकिस्तानसंग २–१ ले पराजित भएसंगै नेपाली टिम दबाबमा छ ।
ढाकास्थित बंगबन्धु रंगशालामा भारत र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार ६:४५ मा सुरु हुनेछ ।