चितवन राइनोजको फुड पार्टनर मुस्ताङ राइस
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइजी चितवन राइनोजले मुस्ताङ राइसलाई आधिकारिक फुड पार्टनरको रुपमा जोडेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइजी चितवन राइनोजले मुस्ताङ राइसलाई आधिकारिक फुड पार्टनरको रुपमा जोडेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइजी लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम बैंक पार्टनर’ छनोट गरेको छ।
भायानेट कर्पोरेट क्रिकेट लिग २०२५ को दोस्रो संस्करण आगामी भदौ दोस्रो साताबाट सुरु हुने भएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने बृज इन्टरनेसनल एडुकेसनल कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई सदस्य आरिफ शेख र आसिफ शेख टेक्नो मोबाइलको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।
राष्ट्रिय भलिबल टिमका स्पाइकर मान बहादुर श्रेष्ठ फेवा एजुकेसन एन्ड माइग्रेसनको ब्रान्ड एम्बासडर बनेका छन् ।
आज बुधबारबाट लागू हुने गरि केटीएम सिटीले यो अफर बजारमा ल्याएको हो ।
शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा सहभागी हुने टिमले लगाउने जर्सी सार्वजनीक गरिएको हो ।
लगातार नौं पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिसकी नविता श्रेष्ठ टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त भएकी छन् ।
शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर चैत १ गतेदेखि ३ गतेसम्म आयोजना गरिएको कार्यक्रमका बारेमा जानकारी गराइएको छ ।
नेपाली अपेरियल ब्राण्ड केटीएम सिटीको नयाँ अफरमा २९० रुपैयाँमा ग्राहकले जाडो मौसमको स्टाइलिस्ट लुगा प्राप्त गर्न सक्नेछन् ।
सर्लाही सदरमुकाम मलंगवामा आयोजना गरिएको प्रतियोगितामा नबिल बैंकलाई हराउँदै राजश्रीले उपाधि उचालेको हो ।