बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कर्पोरेट
Bhat Bhateni Supermarket Ad

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

बुधबार, २८ माघ २०८२खेलपाटी संवाददाता
एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट
mustang rice ad

काठमाडौं। आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत नेपाल र इटालीबीचको खेलको अवसरमा भक्तपुरमा विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना हुने भएको छ।

बिहीबार सल्लाघारी मैदान, भक्तपुरमा ठूलो पर्दामा खेल प्रत्यक्ष प्रदर्शन गरिने आयोजकले जनाएको छ। एक्सट्रिम इनर्जी ड्रिंकको प्रायोजनमा हुने उक्त कार्यक्रममा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

साथै उपस्थित दर्शकलाई निःशुल्क एक्सट्रिम इनर्जी ड्रिंक पनि वितरण गरिने जानकारी दिइएको छ। खेलको रोमाञ्चसँगै सांगीतिक मनोरञ्जनसमेत समेटिएको यस कार्यक्रममा चर्चित गायक दुर्गेश थापा र कमल खत्रीको लाइभ प्रस्तुति रहनेछ।

खेल हेर्न आउने दर्शकले सांगीतिक माहोलमा टी–२० विश्वकपको मज्जा लिन सक्ने आयोजकको विश्वास छ। भक्तपुरबाहेक काठमाडौंको सिफल ग्राउन्ड र बुद्ध मल, धनगढीको जेन–जेड मार्ग, पोखराको हलनचोक र नेपालगञ्जको सेतु बीके चोकमा पनि लाइभ स्क्रिनिङ गरिने जनाइएको छ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

क्रिकेटकाे जर्सी मात्र भाटभटेनीकाे स्टाेरमा

क्रिकेटकाे जर्सी मात्र भाटभटेनीकाे स्टाेरमा

चितवन राइनोजको फुड पार्टनर मुस्ताङ राइस

चितवन राइनोजको फुड पार्टनर मुस्ताङ राइस

Bajaj Pulsar Motorcycle Ad
एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस