राष्ट्रिय एथलेटिक्स : जयरानीको राष्ट्रिय कीर्तिमान
नेपाल एथलेटिक्स संघको आयोजनामा भईरहेको ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत शनिबार जयरानीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
नेपाल एथलेटिक्स संघको आयोजनामा भईरहेको ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत शनिबार जयरानीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
दुईदिने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी÷प्रहरी÷सशस्त्र) गरी १० टिमबाट २ सय ४० खेलाडीको सहभागि छन् ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी÷प्रहरी÷सशस्त्र) गरी १० टिमबाट २ सय ४० खेलाडीको सहभागिता रहने आयोजक संघका सचिव आरके विष्टले जनाएका छन् ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा गत जेठ २८ देखि पोखरा रंगशालामा आयोजना भएको प्रशिक्षणमा गण्डकी प्रदेशका ८ वटा जिल्लाका १८ बर्ष मुनिका ३४ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।
बृहस्पति विद्या सदन (बिभीएस) स्कुलको आयोजनामा शनिबार भएको रोड रेसमा ब्वाइजमा शान्ति विद्याका प्रदिप रोकाले दोस्रो तथा अनमोल ज्योतिका आभुषण सिंहले तेस्रो स्थान हासिल गरे ।
शुक्रबार विरेन्द्रनगरमा प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितालाई कर्णालीको भविष्यसँग जोडिएको बताएका छन ।
कान्तिपुर पब्लिकेशन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गते हुने जनाएको छ ।
वीर गणेशमानसिंह फाउन्डेसन स्पोर्ट्स कमिटीले आयोजना गरेको प्रतियोगिताको १० के तर्फका विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे ।
दशरथ रंगशालामा भएको छनोट प्रतियोगिताबाट संघले २० खेलाडी छनोट गरेको हो ।
पुरुषको उपाधि जित्न मुकेशले निर्धारित दूरी १५ मिनेट २९.०६ सेकेन्डमा पूरा गरे ।
रन क्लब नेपालको आयोजनामा हुने प्रतियोगिताको मिति टुङ्गो लागेको हो ।