चन्दुलाई स्वर्ण
पुम्सेकै महिला १० वर्षमुनि रातो पेटीमा न्यु जेनकी एरो लि, महिला १८ वर्षमुनि रातो पेटीमा माइती नेपालकी सुस्मिता केसी र महिला १५ वर्षमुनि हरियो पेटीमा लैनचौरकी स्यारोन गुरुङ तथा पुरुष १८ वर्षमुनि कालो पेटीमा नेपाल आर्मीका रोशन श्रेष्ठ पहिलो भए ।











