सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

तेक्वान्दो

Loading ad...
Bhat Bhateni Supermarket Ad
आमन्त्रण तेक्वान्दो भोलिदेखि

आमन्त्रण तेक्वान्दो भोलिदेखि

प्रतियोगितामा चितवनसहित धादिङ, मकवानपुर र काठमाडौंका गरी ३ सय ४० खेलाडीको सहभागिता रहने आयोजक डोजाङ प्रमुख एवं प्रतियोगिता संयोजक अभिषेक गौतमले जनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १७, २०७८
Read more →
नेपाल तेक्वान्दो संघ मधेशको अध्यक्षमा पेमासिद्धि

नेपाल तेक्वान्दो संघ मधेशको अध्यक्षमा पेमासिद्धि

नेपाल तेक्वान्दो संघ मधेश प्रदेश कार्यसमितिको सोमबार निजगढमा सम्पन्न प्रथम प्रदेश अधिवेशनले लामालाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । 

By खेलपाटी संवाददातासोमबार, चैत १४, २०७८
Read more →
गोपाललाई अर्को सफलता

गोपाललाई अर्को सफलता

अमेरिकोको भर्जिनियामा आयोजना भएको च्याम्पियनसिपमा गोपालले ३३ वर्षमाथिको उमेर समूहअन्तर्गत मास्टर पुम्सेमा रजत जितेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत १४, २०७८
Read more →
राष्ट्रिय तेक्वान्दो चैत १८ र १९ मा

राष्ट्रिय तेक्वान्दो चैत १८ र १९ मा

प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ११, २०७८
Read more →
गोपाललाई अमेरिकामा स्वर्ण

गोपाललाई अमेरिकामा स्वर्ण

अमेरिकाको टेक्सास राज्यको डालस फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आयोजना भएको च्याम्पियनसिपमा गोपालले यू–४० उमेर समूहको रेगुलर पुम्सेमा स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १०, २०७८
Read more →
दिनेश र रुबिका च्याम्पियन

दिनेश र रुबिका च्याम्पियन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको पुरुष ५५–६३ केजी फाइनलमा दिनेशले आफ्नै विभागका प्रमोद साहुलाई पराजित गरे ।

By खेलपाटी संवाददाताआइतबार, चैत ६, २०७८
Read more →
दोस्रो चरणमा श्रीजन र नीरज भिड्ने

दोस्रो चरणमा श्रीजन र नीरज भिड्ने

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शनिबारदेखि सुरु भएको प्रतियोगितामा श्रीजनले प्रदेश–१ का हीराधन राई र नीरजले मधेश प्रदेशका विकास साहलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत ५, २०७८
Read more →
प्रथम बागमती प्रदेश खेलकुद : तेक्वान्दो सुरु

प्रथम बागमती प्रदेश खेलकुद : तेक्वान्दो सुरु

प्रतियोगितामा बाग्मती प्रदेशका विभिन्न १२ जिल्लाका १ सय ७० खेलाडी सहभागी छन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत ५, २०७८
Read more →
तेक्वान्दो टोली बेल्जियम जाने

तेक्वान्दो टोली बेल्जियम जाने

टोलीका मुख्य प्रशिक्षकमा गोपाल श्रेष्ठ र प्रशिक्षकमा रोशन खान तथा व्यवस्थापकमा सैलेश श्रेष्ठ रहेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, चैत २, २०७८
Read more →
हलिउड तेक्वान्दोले मनायो स्थापना दिवस

हलिउड तेक्वान्दोले मनायो स्थापना दिवस

हलिउड तेक्वान्दो स्कुलले वर्षका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई ट्रफी वितरण गर्नुअघि खादा ओढाएर सम्मान गरेको थियो ।

By खेलपाटी संवाददातासोमबार, फागुन ३०, २०७८
Read more →
हिमाला र योग्य सम्मानित

हिमाला र योग्य सम्मानित

गत पुसमा बागमती प्रदेश तेक्वान्दो संघले आयोजना गरेको मेयर कप तेक्वान्दो प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २८, २०७८
Read more →
काठमाडौं टिम च्याम्पियन

काठमाडौं टिम च्याम्पियन

विजेतालाई नेपाली कांग्रेस ललितपुर जिल्लाका सभापति जितेन्द्र श्रेष्ठ, बागमती प्रदेश तेक्वन्दो संघका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २४, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 17 of 42Next