शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

स्वीमिङ्ग

Bhat Bhateni
आयोजक निसर्गलाई उपाधि

आयोजक निसर्गलाई उपाधि

आयोजकले ७ स्वर्ण सहित १०१ अंक हासिल गर्दै उपाधी उचालेको हो ।

By खेलपाटी संवाददाता9/4/2022
Read more →
विश्व जुनियर पौडीमा ३ नेपाली खेलाडी 

विश्व जुनियर पौडीमा ३ नेपाली खेलाडी 

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य दीपेन्द्र विष्ट र नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

By खेलपाटी संवाददाता8/25/2022
Read more →
खुल्ला पौडी प्रतियोगिता हुने

खुल्ला पौडी प्रतियोगिता हुने

असोज ६ देखि ८ गते सम्म आयोजना हुने प्रतियोगितामा उमेर समूह र खुला गरि दुई समूहमा प्रतिस्पर्धा गर्न लागिएको संघले जनाएको छ ।

By खेलपाटी संवाददाता8/25/2022
Read more →
प्रिन्ससहित १० खेलाडीलाई ओलम्पिकको छात्रवृत्ति

प्रिन्ससहित १० खेलाडीलाई ओलम्पिकको छात्रवृत्ति

नेपाल ओलम्पिक कमिटीले सम्बन्धित खेल संघको सिफारिसमा बुधबार छात्रवृत्तिका लागि १० खेलका १० खेलाडी छनोट गरेको हो ।

By खेलपाटी संवाददाता7/27/2022
Read more →
पौडी पोखरीमा इ टिकट

पौडी पोखरीमा इ टिकट

विगतको झन्झटिलो टिकट प्रणालीलाई विस्थापन गर्दै रेकर्ड प्रणालीलाई चुस्त दुरुत र सरल बनाउन आइतबारदेखि इ टिकटको सुरुआत गरिएको हो ।

By खेलपाटी संवाददाता7/17/2022
Read more →
गौरिकासहित चार खेलाडी सम्मानित

गौरिकासहित चार खेलाडी सम्मानित

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी माननिय युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले पुरस्कार वितरण गरेका थिए ।

By खेलपाटी संवाददाता7/12/2022
Read more →
नासिर र डुवानाको नयाँ कीर्तिमान

नासिर र डुवानाको नयाँ कीर्तिमान

नेपाल पौडी संघले आयोजना गरेको प्रतियोगितामा अन्तर्गत नासिरले १०० मिटर ब्याकस्ट्रोकमा तेन्जिनले हिट चरणमा कायम गरेको १ मिनेट ५.८७ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै १ मिनेट ४.४६ सेकेन्डका साथ नयाँ कीर्तिमान कायम गरेका हुन् ।

By खेलपाटी संवाददाता7/12/2022
Read more →
नासिरलाई थप तीन स्वर्ण

नासिरलाई थप तीन स्वर्ण

नेपाल पौडी संघले आयोजना गरेको पौडी प्रतियोगितामा नासिरले २०० मिटर फ्रिस्टायल, १०० मिटर ब्रेष्ट स्ट्रोक र १०० मिटर बटरफ्लाईमा स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददाता7/11/2022
Read more →
नासिर र निभालाई दोहोरो स्वर्ण

नासिर र निभालाई दोहोरो स्वर्ण

नेपाल पौडी संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत महिला २०० मिटर ईन्डिभिजुअल मिड्लेको पुरुषमा नासिरले निर्धारित दुरी २ मिनेट १८.५९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारे ।

By खेलपाटी संवाददाता7/10/2022
Read more →
एनएसए पौडी भोली

एनएसए पौडी भोली

प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि ८४ महिला तथा १३७ पुरुष गरि कुल २२१ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।

By खेलपाटी संवाददाता7/9/2022
Read more →
एनएसए पौडी आईतबार

एनएसए पौडी आईतबार

प्रतियोगितामा ८४ महिला तथा १३७ पुरुष गरि कुल २२१ खेलाडीहरुले ५४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

By खेलपाटी संवाददाता7/7/2022
Read more →
विश्व पौडीमा नेपाल

विश्व पौडीमा नेपाल

त्यसका लागि १÷१ पुरुष÷महिला खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बिहीबार हंगेरीको बुढापेस्ट जाँदै छ ।

By खेलपाटी संवाददाता6/14/2022
Read more →
PreviousPage 7 of 15Next