बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

By खेलपाटी संवाददातामंगलबार, पुष २२, २०८२
Read more →
एन्फा निर्वाचन कार्यतालिका एकलौटी रूपमा सार्वजनिक गरिएको भन्दै राखेपमा निवेदन

एन्फा निर्वाचन कार्यतालिका एकलौटी रूपमा सार्वजनिक गरिएको भन्दै राखेपमा निवेदन

अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया अविलम्ब स्थगन गर्न उपाध्यक्ष विराटजंग शाही तथा सदस्य रुपेश अधिकारीले माग गर्दै निवेदन हालेका छन्।

By खेलपाटी संवाददातासोमबार, पुष २१, २०८२
Read more →
खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

नेपाली कम्युष्टि पार्टीको माग अनुसार चार जनाको नाम सिफारिस गरिएको उपाध्यक्ष किरण राईले जानकारी दिए ।

By खेलपाटी संवाददातामंगलबार, पुष १५, २०८२
Read more →
रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

नेपाल रग्बी संघको १३औं वार्षिक साधारण सभामा १ करोड ३५ लाख रुपैयाँको बजेट पास भएको छ।

By खेलपाटी संवाददाताशनिबार, पुष १२, २०८२
Read more →
राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

तत्कालिन माओवादी केन्द्रबाट बोर्ड सदस्यमा नियुक्त गरिएको ६ जनाको कार्यकाल गत हप्ता सकिएसँगै मन्त्री गुप्ता नयाँ बोर्ड सदस्य नियुक्तिको तयारीलाई अन्तिम चरणमा पुर्याएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १५, २०८२
Read more →
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

संघका सचिव आरके विष्टका अनुसार एसिया एथ्लेटिकसले उपलब्ध गराएको सो कोटामा बिमलाको नाम सिफारिस गरिएको हो ।  

By खेलपाटी संवाददातासोमबार, भदौ १६, २०८२
Read more →
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

नेपाल युथ फिटनेस एन्ड केलिस्थेनिक्सले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १४, २०८२
Read more →
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङ जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको सो तालिममा देशभरबाट २४ जना सहभागी रहेका छन् ।

By अर्जुन काफ्लेबुधबार, भदौ ११, २०८२
Read more →
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले होटल रोयल एयरपोर्टमा आयोजित प्रतियोगिताको उद्घाटन गरे ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ११, २०८२
Read more →
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने

नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

By खेलपाटी संवाददाताबुधबार, भदौ ११, २०८२
Read more →
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट

सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट

संयोजक धुव्रबहादुर प्रधान नेतृत्वको टोलीले सोमबार सदस्य सचिव घिसिङलाई उनकै कार्यालयमा पुगेर भेट गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १०, २०८२
Read more →
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !

ओलम्पिक निर्वाचनको छानविन गर्न माग !

ओलम्पिकमा आबद्ध २३ भन्दा बढी संघहरुले गठन गरेको तदर्थ कमिटीले आईओसीलाई पत्र लेख्दै ओलम्पिक निर्वाचनको निष्पक्ष छानविन गरी निकास दिन अनुरोध गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ ६, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 2 of 202Next