किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
संघका सचिव आरके विष्टका अनुसार एसिया एथ्लेटिकसले उपलब्ध गराएको सो कोटामा बिमलाको नाम सिफारिस गरिएको हो ।
संघका सचिव आरके विष्टका अनुसार एसिया एथ्लेटिकसले उपलब्ध गराएको सो कोटामा बिमलाको नाम सिफारिस गरिएको हो ।
नेपाल युथ फिटनेस एन्ड केलिस्थेनिक्सले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको हो ।
मोरङ जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको सो तालिममा देशभरबाट २४ जना सहभागी रहेका छन् ।
पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले होटल रोयल एयरपोर्टमा आयोजित प्रतियोगिताको उद्घाटन गरे ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
संयोजक धुव्रबहादुर प्रधान नेतृत्वको टोलीले सोमबार सदस्य सचिव घिसिङलाई उनकै कार्यालयमा पुगेर भेट गरेको हो ।
ओलम्पिकमा आबद्ध २३ भन्दा बढी संघहरुले गठन गरेको तदर्थ कमिटीले आईओसीलाई पत्र लेख्दै ओलम्पिक निर्वाचनको निष्पक्ष छानविन गरी निकास दिन अनुरोध गरेका हुन् ।
लोकसभाबाट पारित भएको ‘प्रमोसन एण्ड रेग्युलेशन अफ अनलाईन गेमिङ बिधेयक’ बिहीबार राज्यसभाबाट समेत पारित भएको छ ।
सरकारले जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको निर्वाचनलाई अवैधानिक भन्दै खारेज गरेपछि ओलम्पिकमा आबद्ध २३ खेल संघका पदाधिकारी एक ठाउँमा उभिएर शक्ति प्रर्दशन गरेका हुन् ।
ओलम्पिकमा आबद्ध २३ भन्दा बढी संघ मिलेर बनाएको तदर्थ कमिटीले ओलम्पिक भवनमा पत्रकार सम्मेलनको आयोजना गरेर आगामी रोडम्यापको बिषयमा जानकारी दिन लागेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्को १ सय १९ औं बोर्ड बैठकले खारेज गरेपछि तालाबन्दी गरिएको ओलम्पिकको भवन २३ वटा असन्तुष्ट संघले बनाएको नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटीलाई हस्तान्तरण गरिएको हो ।
ओलम्पिक मान्यता प्राप्त २३ वटा खेल संघले ओलम्पिकका पूर्व अध्यक्ष प्रधानको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेका हुन् ।