एनओसीद्वारा निमित्त सदस्य सचिव थापाको स्वागत
सातदोबाटोस्थित ओलम्पिकमा भएको कार्यक्रममा कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले निमित्त सदस्य सचिवको सफलताको कामना गर्नु हुँदै नेपाली खेलकुदका दुई सर्वोच्च निकाय कमिटी र परिषदबीच सहकार्य गर्नु पर्नेमा जोड दिए ।










