पुरुष रिलेमा एपीएफलाई स्वर्ण
एपीएफले निर्धारित दुरी ३ मिनेट २४ दशमलब ०९ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेको हो ।
एपीएफले निर्धारित दुरी ३ मिनेट २४ दशमलब ०९ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेको हो ।
दाङको बेलझुण्डिमा आइतबार भएको प्रतिस्पर्धामा खाली खुट्टा दौडिएर प्रदेश ५ ले कास्य जितेको हो ।
दाङको बेलझुन्डीमा आइतबार ११.१४ मिटर जम्प गर्दै शिलाले स्वर्ण जितेकी हुन् ।
दाङको बेलझुन्डीमा आइतबार पुरुषतर्फ निर्धारित दुरी १४ मिनेट ४४ दशमलब २३ सेकेन्डमा पुरा गर्दै गोपिचन्द्रले स्वर्ण जिते ।
दाङको बेलझुन्डीमा आइतबार निर्धारित दुरी ४९.३५ सेकेण्डमा पुरा गर्दै निरले स्वर्ण जितेका हुन् ।
आईतबार बिहान भएको खेलमा आर्मीका निर बहादुर चौधरीले स्वर्ण जितेका हुन् ।
प्रदेश नम्बर ५ का विभिन्न जिल्लामा सञ्चालन भईरहेको प्रतियोगितामा विभिन्न स्पर्धामा स्वर्ण पदकको समेत टुङ्गो लाग्दैछ ।
शनिबार भएको पहिलो खेलमा प्रदेश ५ ले कर्णाली प्रदेशलाई २२–१२ गोल अन्तरले पराजित गर्दा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लवलाई २४–२१ गोलले पराजित गर्यो ।
तेक्वान्दोको पुम्से बिधाका सबै खेलहरु सकिएका छन् । अब स्पाईरीग तर्फका खेलहरु बाकी रहेका छन् ।
शनिबार भएको लिग चरणको खेलमा पुलिसले एपीएफलाई ३–२ को सेटमा हराएको हो ।
हिला एकल कातामा नेपाल प्रहरीकी चन्चला दनुवारले स्वर्ण पदक जित्दा गैर आवासीय नेपाली संघ (एनआरएनए) की सुभद्रा श्रेष्ठले रजत पदक हात पारिन् ।