बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

8th national games

Bhat Bhateni Supermarket Ad
गर्मीको चुनौती अनि व्यवस्थापनको सिकार

गर्मीको चुनौती अनि व्यवस्थापनको सिकार

फेन्सिङको खेल चलिरहेको थियो । एक्कासी बत्ति गयो । दिउँसोको समयमा तापक्रम ३८ डिग्रीमाथि चढेको थियो । बत्तिको समस्या आएपछि खेल रोकियो । खेलाडी असिन पसिन भए । कभर्डहल भित्रका खेलाडी सामान्य पंखाका अगाडी बसेर गर्मी छल्ने प्रयास गरे । हावा हप्किन कोही भने कपडा र क्यापको साहारा लिदै थिए ।

By नमीन ढकालशनिबार, चैत ३०, २०७५
Read more →
राष्ट्रिय खेलकुदमा आज ९ खेल

राष्ट्रिय खेलकुदमा आज ९ खेल

शनिबार बर्दियाको बाँसगढीमा कबड्डीका खेल सुरु हुनेछ भने नेपालगञ्जको ज्ञानोदय माविमा बक्सिङका खेलले निरन्तरता पाउनेछ ।

By खेलपाटी संवाददाताशनिबार, चैत ३०, २०७५
Read more →
बुद्धिचालमा मदन र सुजनालाई स्वर्ण

बुद्धिचालमा मदन र सुजनालाई स्वर्ण

सो स्पर्धाको महिलामा आर्मीकी सुजना लोहनी, आर्मीकै सिन्दिरा जोशी र प्रदेश ३ की अनिशा न्यौपाने क्रमश शीर्ष तीन स्थानमा रहे ।

By खेलपाटी संवाददाताशनिबार, चैत ३०, २०७५
Read more →
हक्कीमा पुलिसको दोस्रो जित

हक्कीमा पुलिसको दोस्रो जित

नेपालगन्जस्थित मंगलप्रसाद माविमा प्रहरीले प्रदेश नम्बर ३ लाई ३–० गोलले पराजित ग¥यो । पुलिसको जितमा रोमन राणाले २ तथा राजेन्द्र कार्कीले १ गोल गरे ।

By खेलपाटी संवाददाताशनिबार, चैत ३०, २०७५
Read more →
कुस्तीमा प्रदेश २ को रवाफ, जित्यो ६ स्वर्ण

कुस्तीमा प्रदेश २ को रवाफ, जित्यो ६ स्वर्ण

 प्रदेश नम्बर २ ले ५७ केजी, ६१ केजी, ६५ केजी, ७९ केजी, ९२ केजी र १२५ केजीमा स्वर्ण हात पारेको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत ३०, २०७५
Read more →
आठौंको फेन्सिङमा प्रदेश ३ लाई एक स्वर्ण

आठौंको फेन्सिङमा प्रदेश ३ लाई एक स्वर्ण

शुक्रबार नेपालगन्ज रंगशालाको कभर्डहलमा भएको खेलमा प्रदेश नंम्बर ३ का अमित भण्डारीले स्वर्ण पदक जितेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २९, २०७५
Read more →
बास्केटबलमा प्रदेश ३ को जित

बास्केटबलमा प्रदेश ३ को जित

शुक्रबार भएको खेलमा प्रदेश ३ ले प्रदेश ५ लाई ९४–४८ ले सहजै पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २९, २०७५
Read more →
लनटेनिसमा संरक्षक र प्रणव सेमिफाइनलमा

लनटेनिसमा संरक्षक र प्रणव सेमिफाइनलमा

आठौ राष्ट्रिय खेलकुद अन्तर्गत लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा एनआरएनका संरक्षकभूषण वज्राचार्य र आर्मीका प्रणव खनाल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २९, २०७५
Read more →
स्वर्णका लागि अमृत र  प्रवीण भिड्ने

स्वर्णका लागि अमृत र  प्रवीण भिड्ने

राउन्ड रोविन लिगको आधारमा जारी प्रतियोगिताको महिला सिंगल्स खेलहरु भईरहेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २९, २०७५
Read more →
कुस्तीमा प्रदेश २ लाई सर्वाधिक ६ स्वर्ण

कुस्तीमा प्रदेश २ लाई सर्वाधिक ६ स्वर्ण

कपिलबस्तुको जितपुरस्थित सिद्धार्थ कलेको कभर्डहलमा शुक्रबार पुरुष ५० केजी ताैल समूह प्रदेश २ का नरेश यादबले स्वर्ण पदक जिते ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २९, २०७५
Read more →
ग्राउण्ड रिपोर्ट : पूर्वाधार बन्दै, खेल हुँदै

ग्राउण्ड रिपोर्ट : पूर्वाधार बन्दै, खेल हुँदै

बिहिबार मध्यान्न नेपालगञ्ज रंगशाला परिसरमा छिर्दा मुलबाटोलाई पक्की बनाउने काम अन्तिम चरणमा थियो । अलकत्रा बिछ्याउने काम सकिएको थियो । कामदारहरु चर्को घाममा सुस्ताई रहेका थिए ।

By हिम बिक्रम केसीशुक्रबार, चैत २९, २०७५
Read more →
आठौं राष्ट्रिय खेलकुदमा आज ९ खेल हुँदै

आठौं राष्ट्रिय खेलकुदमा आज ९ खेल हुँदै

आठौंको उद्घाटन अघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २९, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 17 of 20Next