नेपालले एक गोल फर्कायो
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलमा कुवेतविरुद्ध नेपालले एक गोल फर्काएको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलमा कुवेतविरुद्ध नेपालले एक गोल फर्काएको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा कुवेतविरुद्ध नेपाल २-० गोलले पछाडी परेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलमा नेपालविरुद्ध कुवेतले दुई गोलको अग्रता बनाएको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलमा नेपालविरुद्ध कुवेतले सुरुआती अग्रता बनाएको छ ।
मुख्य प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनीसले किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ सार्वजनिक गरेका छन् ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा हुने उद्घाटन खेलमा समूह 'ए' मा रहेको नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियम मा आयोजना हुने १४ औं साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियम मा आयोजना हुने १४ औं साफ च्याम्पियनसिपमा ८ राष्ट्रको सहभागिता रहेको छ।
साफको तयारी अन्तर्गत मैत्रीपूर्ण खेलेका लागि फिलिपिन्स प्रस्थान गर्नु अघि बोल्दै कप्तान किरणले साफ बाहिरको दुई टोली सामेल हुने भएकाले यस पटकको साफ अर्को लेभलको हुने बताएका हुन् ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । जस अनुसार उद्घाटन खेलमा नेपाल र कुवेत भिड्ने भएका छन् ।