साफ च्याम्पियनसिप : नेपाल समूह 'ए' मा
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक गरेको हो ।
By खेलपाटी संवाददाताबुधबार, जेठ ३, २०८०
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक गरेको हो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार च्याम्पियनसिपको 'ड्र' सार्वजनिक गरिने जनाएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार लेबनानले साफ च्याम्पियनसिप खेल्ने पक्का भएको जनाएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार कुवेतले साफ च्याम्पियनसिप खेल्ने पक्का भएको जनाएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बिहीबार बसेको कार्यकारी बैठकले असारको मितिलाई अनुमोदन गरेको छ ।