फर्नान्डोको शतकमा श्रीलंकाको उच्च लक्ष्य
इंग्ल्याण्डको चेस्टरमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनायो ।
इंग्ल्याण्डको चेस्टरमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनायो ।
२८ बर्षे शंकर खुट्टाको बुडी औंलामा लागेको चोटका कारण टिमबाट बाहिरिएका हुन् ।
इंग्ल्याण्डको चेस्टरमा वेष्ट इण्डिजले टस जितेको छ र पहिले फिल्डीङ रोजेको छ ।
आइतबार भएको खेलमा घरेलु टिम इंग्ल्याण्डसँग ३१ रनले पराजित हुँदै भारतले पहिलो हार व्यहोरेको छ ।
इंग्ल्याण्डविरुद्ध भारतका रोहित शर्माले शतक बनाएका छन् ।
बर्मिङघममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३३७ रन बनायो ।
बर्मिङघमस्थित एजबस्टन क्रिकेट मैदानमा इंग्ल्याण्डले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
प्रतियोगिताको लागि नेपालले रोहित कुमार पौडेलको कप्तानीमा १४ सदसीय टिमको घोषणा गरिसकेको छ ।
लर्ड्समा शनिबार राति भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८६ रनले पराजित गरेको हो ।
शनिबार भएको खेलमा पाकिस्तानले छिमेकी प्रतिद्वन्दी अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको हो ।
इंग्ल्याण्डको लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २४३ रन बनायो ।
इंग्ल्याण्डको लिड्समा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनायो ।