'ए' डिभिजन लिग : आज दुई खेल
दोस्रो लेगको नवौं चरण अन्तर्गत सोमबार दुई खेलहरु हुनेछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
दोस्रो लेगको नवौं चरण अन्तर्गत सोमबार दुई खेलहरु हुनेछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
च्यासल मैदानमा आइतबार भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्समा आइतबार मनाङले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
दोस्रो लेगको नवौं चरण अन्तर्गत आइतबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार चर्च ब्वाइजलाई संकटा क्लबले १-० गोल अन्तरले हराएको हो ।
च्यासल मैदानमा शनिबार आर्मी र मछिन्द्रले १-१ गोलको बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा एपीएफले जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो ।
दोस्रो लेगको नवौं चरण अन्तर्गत शनिबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र दुई खेल दशरथ रंगशालामा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा हिमालयनले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार पुलिसले एफसी खुमलटारलाई २-० गोल अन्तरले हराएको हो ।
दोस्रो लेगको आठौं चरण अन्तर्गत शुक्रबार दुई खेलहरु हुनेछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।
च्यासल मैदानमा बिहीबार भएको खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका छन् ।