खुमलटारमाथि मनाङको रोमान्चक जित
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा मनाङले एफसी खुमलटारमाथि १-० गोलको रोमान्चक जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा मनाङले एफसी खुमलटारमाथि १-० गोलको रोमान्चक जित निकालेको हो ।
च्यासल मैदानमा बिहीबार फ्रेन्ड्स र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार पुलिसले न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले हराएको हो ।
दोस्रो लेगको दशौँ चरण अन्तर्गत बिहीबार तीन खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
च्यासल मैदानमा बुधबार भएको खेलमा थ्री स्टार र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
दोस्रो लेगको दशौँ चरण अन्तर्गत बुधबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार चर्च ब्वाइजले एपीएफ क्लबलाई ४-१ गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार जावलाखेलले त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले हराएको हो ।
दोस्रो लेगको दशौँ चरण अन्तर्गत मंगलबार दुई खेलहरु हुनेछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार पुलिसले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।