संस्कृति र तेजस्वी सेमिफाइनलमा
आयोजक संस्कृति शिक्षा सदन र तेजस्वी एकेडेमी १०औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
आयोजक संस्कृति शिक्षा सदन र तेजस्वी एकेडेमी १०औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
पेसएक्स स्पोट्र्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ।
न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमीले मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन्।
तेस्रो संस्करणको ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस स्कुल र सुशील केडिया विश्व भारती स्कुल डीएभी खेल्ने भएका छन्।
तेस्रो संस्करण ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगितामा समूह चरणका खेल सम्पन्न भएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको छ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा विद्यालयस्तरीय यु-१४ बोइज तथा गर्ल्स फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।
एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा प्रथम एन्जल्स हार्ट नेसनल कप जुनियर यु–१६ फुटसल प्रतियोगिता आइतबार हुने भएको छ ।
पशुपति मित्र मावि ‘बी’ र हिलारी ‘बी’ चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
तार्केश्वर नगरपालिका १५औं राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता–२०८३ मा लगातार तेस्रो पटक च्याम्पियन बनेको छ।
पाँचौँ मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शनिबारदेखि पोखरामा सुरु हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजक कास्की जिल्ला टेनिस संघले पत्रकार सम्मेलनमार्फत दिएको हो।
बास्केटबल श्रृजनशील स्पोर्ट्स क्लब तथा फुटसल भिजन स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने लागेको हो।
कटारी टाइगर एफसीले ११औं ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ।