सोमबार, १८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

पारा खेलकुद

Loading ad...
Bhat Bhateni Supermarket Ad
रामचन्द्र र गोपाल पहिलो

रामचन्द्र र गोपाल पहिलो

राष्ट्रिय पारा साइक्लिङ संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको शारीरिक अपाङ्गको एम्पुटीतर्फ सुजन भण्डारी दोश्रो तथा कृष्ण गुरुङ तेश्रो भए ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १४, २०७९
Read more →
प्रदेश १ र बाग्मतीलाई उपाधि

प्रदेश १ र बाग्मतीलाई उपाधि

राष्ट्रिय बहिरा खेलकुद कमिटी नेपालको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा प्रदेश १ ले बाग्मतीलाई २–१ गोलले पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १३, २०७९
Read more →
एसियन पारा गेम्स छनोटमा रञ्जनालाई कास्य पदक

एसियन पारा गेम्स छनोटमा रञ्जनालाई कास्य पदक

युएईको सारजाहमा महिला ४७ केजी मुनिको के-४४ क्याटगोरीमा धामीले कास्य पदक जितेकी हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १२, २०७९
Read more →
नेपाल-भारत व्हीलचेयर क्रिकेटलाई सगरमाथा कलेजको साथ

नेपाल-भारत व्हीलचेयर क्रिकेटलाई सगरमाथा कलेजको साथ

सगरमाथा मल्टिपल कलेजका कोर्डिनेटर मनिस बस्नेत र प्रतियोगिताका अम्पायर रविन्द्र गुप्ताबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १०, २०७९
Read more →
दुर्गामानको राष्ट्रिय कीर्तिमान

दुर्गामानको राष्ट्रिय कीर्तिमान

राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा अर्जुन दोङ पहिलो भए ।

By खेलपाटी संवाददातासोमबार, जेठ ९, २०७९
Read more →
पारा तेक्वान्दो टोली युएइ जाने

पारा तेक्वान्दो टोली युएइ जाने

प्रतियोगिताको के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि रामबहादुर अधिकारी र महिला ४७ केजीमुनि रञ्जना धामीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

By खेलपाटी संवाददातासोमबार, जेठ ९, २०७९
Read more →
युवराज र स्मृति पहिलो

युवराज र स्मृति पहिलो

नेपाल दृष्टिविहीन टेबलटेनिस संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा युवराजले ताप्लेजुङका प्रेम लिम्बूलाई ११–७ र ११–९ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ८, २०७९
Read more →
नेपाल-भारत व्हीलचेयर क्रिकेटलाई वर्ल्डलिंकको साथ  

नेपाल-भारत व्हीलचेयर क्रिकेटलाई वर्ल्डलिंकको साथ  

वर्ल्डलिंकका काँडाघारी शाखाका ब्रान्च म्यानेजर नवीन पौडेल र प्रतियोगिताका अम्पायर  रविन्द्र गुप्ताबीच सम्झौतामा हस्ताक्षर भएको थियो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ८, २०७९
Read more →
एम्पुटी फुटबलमा पिस युनाइटेड च्याम्पियन

एम्पुटी फुटबलमा पिस युनाइटेड च्याम्पियन

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा पिसले एक्स आर्मीलाई २–१ गोलले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ७, २०७९
Read more →
नेपालका ४ खेलाडीले इन्डियन ह्वीलचेयर प्रिमियर लिग खेल्ने

नेपालका ४ खेलाडीले इन्डियन ह्वीलचेयर प्रिमियर लिग खेल्ने

तेस्रो संस्करणको प्रतियोगितामा नेपालका ४ खेलाडीले खेल्ने नेपाल ह्वीलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम शेर्पाले जानकारी दिए।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ ६, २०७९
Read more →
ललितपुर र काठमाडौंलाई उपाधि

ललितपुर र काठमाडौंलाई उपाधि

प्रतियोगिताको पुरुष फाइनलमा ललितपुरले भक्तपुरलाई १७–९ गोलले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ४, २०७९
Read more →
नेपाल र भारतबीच क्रिकेट सिरिज हुने

नेपाल र भारतबीच क्रिकेट सिरिज हुने

काठमाडौंको  मुलपानी क्रिकेट मैदानमा नेपाल र भारतका शारीरिक अपाङ्गता भएका भएका व्यक्तिहरूबीच सिरिज हुने भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 9 of 17Next