एन्फा नियमित साधारण सभा सोमबार
आन्तरिक विवादका कारण समयमा बस्न नसकेको नियमित साधारण सभा फागुन १४ गते बस्न लागेको हो ।
आन्तरिक विवादका कारण समयमा बस्न नसकेको नियमित साधारण सभा फागुन १४ गते बस्न लागेको हो ।
बुधबार विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई हराउँदै आर्मी लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
बुधबार दशरथ रंगशालामा विभागीय टिम एपीएफलाई हराउँदै गोर्खाली रग्वी लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
पाँचौं संस्करणको फिफ्टिन्स रग्वी च्याम्पियनसिपको दोस्रो चरणको खेल बुधबार हुदैछ ।
गत बिहीबारबाट काठमाडौंमा सुरु भएको कार्यसमितिले एक वर्षको क्यालेन्डर पारित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिामा गोर्खाली रग्वीले नेपाल पुलिस क्लब र एपीएफले साविक विजेता आर्मीलाई हराएका हुन् ।
आईतबार काठमाडौंमा सुरु प्रतियोगिताको दोस्रो खेलमा एपीएफले आर्मीलाई हराएको हो ।
एकपक्षिय जित निकाल्ने क्रममा गोर्खालीले पुलिसलाई ५४–३ को स्कोरमा पराजित गर्यो ।
आसन्न छैटौँ संस्करणको झापा गोल्डकपको सन्दर्भमा बिर्तामोड खेलकुद विकास समितिसँग छलफल भएको छ ।
चालू आर्थिक वर्षको बजेट पारित गर्न बसेको कार्यसमिति बैठक वार्षिक बजेटको एजेण्डामै अल्भिएको हो ।
चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते भएकी पुनमको उपचार खर्च प्रकृया पुरा भएको दुई दिनमै निकासा गरिएको राखेपको जानकारी दिएको हो ।
प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी खेलकुद क्लब, एपीएफ क्लब र गोर्खाली रग्बी क्लबले सहभागिता जनाउने भएको भएका छन् ।