मिस्टर काठमाडौंका लागि अन्तरक्रिया
आयोजक काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघ (केबिबिएफए) ले आइतबार अन्तरक्रियाको आयोजना गरेको हो ।
आयोजक काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघ (केबिबिएफए) ले आइतबार अन्तरक्रियाको आयोजना गरेको हो ।
आईतबार एक कार्यक्रमबीच माननिय सांसद एवं पूर्व मन्त्री लेखराज भट्टले नेपाली टोलीलाई बिदाई गरे ।
फाइनान्सियल टाइम्ससंगको अन्तर्वार्तामा टेनिसका महान खेलाडी फेडेररले आफु मेस्सीको ठूलो सर्मथक भएको बताएका छन् ।
शनिबार भएको च्याम्पियनसिपमा पुरुषतरफ बडिमालिका र महिलामा नेपाल रग्बी क्लब च्याम्पियन भएका हुन् ।
रिकर्भ पुरुष टिममा आर्मीले नेपाल मगर समाजलाई ६–२ ले पाखा लगाउदै स्वर्ण जित्यो ।
दोस्रो चुनावी साधारण सभाले नागर्जुन नगरपालिकाका मेयर समेत रहेका बस्नेतको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा रोशनले नेपाल प्रहरीका प्रेमप्रसाद पुनलाई ६–० तथा अशिमले खुम खुमाललाई ६–४ ले पराजित गरे ।
खुमलटारमा भएको प्रशिक्षणका सहभागीलाई सञ्जय महर्जनले प्रशिक्षण दिएका थिए ।
नेपाल ई–स्पोर्ट्स संघ (नेसा) ले बिहिबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप भदौ २० र २१ गते हुने जानकारी गराएको छ ।
मंगलबार आयोजना हुने अवार्डका लागि हाेटल क्राउन प्लाजा सह-प्रायोजकको रुपमा जोडिएको हो ।
भुतखेल मैदानमा बुधवार भएको पुरुषतर्फको फाईनल खेलमा सरस्वतीले ओडिसीलाई १–० को स्कोरमा हरायो ।
मनोनयनमा पर्ने खेलाडीको विजेता घोषणा कमलादीस्थित प्रज्ञा भवनमा असार १७ गते आयोजना हुने अवार्ड कार्यक्रममै गरिनेछ ।