पोखरा क्रिकेट मैदानलाई प्रदेश सरकारको २ करोड
पहिलो संस्करणको पोखरा प्रिमियर लिग पीपीएलको सफल आयोजना पछि चर्चामा आएको पोखरा क्रिकेट मैदानको निर्माणका लागि प्रदेश सरकारले दुई करोड रकम नयाँ आर्थिक बर्षलाई विनियोजन गरेको हो ।
पहिलो संस्करणको पोखरा प्रिमियर लिग पीपीएलको सफल आयोजना पछि चर्चामा आएको पोखरा क्रिकेट मैदानको निर्माणका लागि प्रदेश सरकारले दुई करोड रकम नयाँ आर्थिक बर्षलाई विनियोजन गरेको हो ।
कार्यक्रममा काभ्रेका विभिन्न विधालयका १३३ जना विद्यार्थीको सहभागीता रहेको थियो ।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले बुधबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता साउन २ देखि ५ गतेसम्म आयोजना हुने जनाएको छ ।
आगामी भदौमा हुने प्रधानसेनापति ट्रफीको तयारीका लागि यो प्रतियोगिता भएको हो ।
गत भदौमा इन्डोनसियामा भएको १८ औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा नेपालले ऐतिहासिक रजत जित्दा युकेश टोलीका महत्वपूर्ण खेलाडी थिए ।
एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड- २०७५ मा प्रशिक्षक रोकायालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।
एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड- २०७५ मा मल्लिकलाई अवार्ड प्रदान गरिएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको पुरुष टोली टिमलाई टिम अफ दि इयर अवार्ड प्रदान गरेको हो ।
गत भदौमा इन्डोनसियामा भएको १८ औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा नेपालले ऐतिहासिक रजत जित्दा युकेश टोलीका महत्वपूर्ण खेलाडी थिए । युकेशले नगद १५ हजारसहित प्रशंसा पत्र प्राप्त गरे ।
क्रिकेटसंगै गायन क्षेत्रमा प्रवेश गरेका सन्दीपले सोमबार 'मेमोरी' बोलको गीत सार्वजनिक गरेका छन् ।
सातदोबाटोस्थित एनओसी कार्यलयमा सोमबार श्रेष्ठ र मल्लिकबीच भेटवार्ता भएको हो ।
अस्तित्वमा रहेका दुई कमिटीलाई भंग गर्दै राखेपले संघलाई पुनर्गठन गरेको हो ।