सिलवाललाई कुराँसको बधाई
सो अवसरमा सदस्य–सचिव सिलवालले संघको गतिविधि बारे जानकारी लिएका थिए भने अध्यक्ष न्यौपानेले संघको अवस्था बारे जानकारी गराएका थिए ।
सो अवसरमा सदस्य–सचिव सिलवालले संघको गतिविधि बारे जानकारी लिएका थिए भने अध्यक्ष न्यौपानेले संघको अवस्था बारे जानकारी गराएका थिए ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद योगेश भट्टराईले सागका खेलहरु सातै प्रदेशमा सञ्चालन गर्ने बिषयमा सरकारको ध्यानकर्षण गराएका हुन् ।
सेमिनारमा ८५ जना प्रशिक्षार्थी तथा खेलाडी, प्रशिक्षक गरी १ सय २५ जनाको सहभागिता रहेको थियो।
नेपाल उमा कुङफु संघ र नेपाल टग अफ वार संघले संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सो कुरा बताएका हुन् ।
सो अवसरमा उनले पभेलियन, पिच, प्यारापिट, भीआईपी कक्ष, प्रेस कक्षलगायतका विषयमा जानकारी लिएका थिए ।
राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशवकुमार विष्टले दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका लागि आवश्यक खरिद प्रक्रिया फास्ट ट्रयाकबाट अघि बढाईने बताएका छन् ।
विगत १७ वर्षदेखि लन्डनमा बस्दै आएका वैद्यलाई सातौं डान प्राप्त गर्न सफल भएको सम्मान गरिएको हो ।
भारतको दिल्लीमा हुने प्रतियोगितामा नेपालबाट ४ महिला खेलाडी सहित १५ जनाले प्रतिस्पर्धा गर्ने तय भएको हो ।
बिहिबार एनओसीको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर एनओसीले नवनियुक्त सदस्य सचिव सिलवाललाई स्वागत गरेको हो ।
क्याम्प यहिँ जुलाई २८ देखि अगस्ट १० चल्नेछ ।
टोकियोमा आयोजित एक कार्यक्रमबीच बुधबार आयोजकले मेडल सार्वजनिक गरेको हो ।
अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका अजित र प्रिन्सलाई सरकारले बुधबार नगदसहित सम्मान गरेको हो ।