सागको प्रशारण अधिकार – ऐतिहासिक तर विवादित !
दक्षिण एसियाली ओलम्पिक काउन्सिलसंग सहकार्य गर्दै आयोजक नेपालले १३ औ संस्करणको प्रतियोगिताको प्रशारण अधिकार भारतीय कम्पनी एनके मिडिया भेन्चरलाई बेचेको छ ।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलसंग सहकार्य गर्दै आयोजक नेपालले १३ औ संस्करणको प्रतियोगिताको प्रशारण अधिकार भारतीय कम्पनी एनके मिडिया भेन्चरलाई बेचेको छ ।
सम्झौता पत्रमा एनके मिडियाका प्रभात सञ्जन मल्लिक र नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले हस्ताक्षर गरे ।
विश्वकप छनोट खेल्न भुटान जाने अघिल्लो रात खेलाडी नाईट क्लबमा भेटिएको बिषयमा एन्फाले थप अनुसन्धान अघि बढाउने भएको हो ।
साग गराउने अर्जुनदृष्टि सहित सदस्य सचिवमा आएका रमेश सिलवालले कात्तिक १५ भित्र सबै पुर्वाधार तयार हुने दाबी गरेका थिए ।
पर्वतीय खेलकुद महासंघ नेपालको संयोजन र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं ३ को आयोजनामा काठमाडौंमा शनिबार साईकल र्याली आयोजना भएको हो ।
१३ औं साग आयोजक मूल समितिले शनिबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिब सिलवालले नेपालले आठौं सागको सर्वाधिक स्वर्णको कीर्तिमान तोड्ने बताए ।
१३ औं साग आयोजक मूल समितिले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सागकाे दिन गन्ती सुरू भएकाे घाेषणा गरेको छ ।
खेलाडीलाई वाडाबाट प्रतिबन्धित औषधि वा उपायहरु प्रयोग नगर्न सञ्चालन गरिने सचेतनामुलक कार्यक्रमलाई एन्टी डोपिङ भनिन्छ ।
बिहिबार मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिपको उपाधि जित्दै कृष्ण अन्तराष्ट्रिय चेसको उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने ।
बंगलादेशमा भएको प्रतियोगिताको उपाधि जितेर ईतिहास बनाएको भन्दै विजेता टिमलाई उपराष्ट्रपतिले बधाई दिएका हुन् ।
सस्काच्युयन तेक्वान्डो फेडरेसनको आयोजनामा भएको प्रतियोगितामा एडमन्टनमा रहेको हिमालयन तेक्वान्दोले १५ स्वर्ण, १४ रजत र १९ काँस्य गरि ४८ पदक जित्न सफल भएको हो ।