बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Bhat Bhateni Supermarket Ad
‘दशौं राष्ट्रिय खेलकुद गर्न नचाहनु खेलाडीको सपनाप्रति गम्भीर अन्याय’

‘दशौं राष्ट्रिय खेलकुद गर्न नचाहनु खेलाडीको सपनाप्रति गम्भीर अन्याय’

पूर्व युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले १०औं राष्ट्रिय खेलकुद निर्धारित समयमा सम्पन्न गर्न नचाहनु खेलाडीको सपना र कर्णाली प्रदेशको भविष्यप्रति गम्भीर अन्याय रहेको बताएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ६, २०८१
Read more →
ओलम्पिकको अध्यक्ष लड्ने निलेन्द्रराजको घोषणा

ओलम्पिकको अध्यक्ष लड्ने निलेन्द्रराजको घोषणा

खेलपाटीसँग कुरा गर्दै श्रेष्ठले एनओसीको आसन्न निर्वाचनमा अध्यक्षमा पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ६, २०८१
Read more →
सिन्नेरी घटनाका पीडितले एन्फामा गरे तालाबन्दी

सिन्नेरी घटनाका पीडितले एन्फामा गरे तालाबन्दी

सिन्नेरी पहिरोमा परि ज्यान गुमाएका खेलाडीका परिवारले न्यायको माग गर्दै सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा तालाबन्दी गरेका छ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ६, २०८१
Read more →
प्रधानमन्त्रीले सोधे, ‘ओलम्पिक छाडा भो, विकल्प के छन् ?’

प्रधानमन्त्रीले सोधे, ‘ओलम्पिक छाडा भो, विकल्प के छन् ?’

ओलम्पिक मुभमेन्ट भन्दा आफुहरुलाई बाहिर राखिएको गुनासो सहित प्रधानमन्त्री भेट्न पुगेका खेल संघका पदाधिकारी समक्ष प्रधानमन्त्री ओलीले एनओसीको पछिल्लो गतिविधिबारे चासो ब्यक्त गरेका हुन् । 

By खेलपाटी संवाददाताबुधबार, मंसिर ५, २०८१
Read more →
मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षण भोलिदेखि

मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षण भोलिदेखि

जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सुरुआत गरेको मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण शनिबारदेखि सुरु हुने भएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ३०, २०८१
Read more →
इन्टर कलेज ई स्पोर्ट्स पुस अन्तिम साता

इन्टर कलेज ई स्पोर्ट्स पुस अन्तिम साता

ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा ईन्टर कलेज ई स्पोर्ट्स च्याम्पियनसिप पुस २६ र २७ गते आयोजना हुने भएको छ । संघको वार्षिक क्यालेन्डर अनुसार कलेज स्तरको प्रतियोगिता पुसको अन्तिम साता काठमाडौंको बसुन्धारास्थित साउथ वेस्टन कलेजमा हुने पक्का भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ३०, २०८१
Read more →
महासंघको प्रांगणमा फोटो पत्रकार केसीको शोकसभा

महासंघको प्रांगणमा फोटो पत्रकार केसीको शोकसभा

फोटो पत्रकार क्लबका संस्थापक सदस्य तथा पूर्वकोषाध्यक्ष दिवंगत राजेन्द्र केसीको १३औं पुण्यतिथिको अवसरमा नेपाल पत्रकार महासंघको प्रांगणमा दिवंगत आत्माको चिरशान्तिका लागि शोकसभा र दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २९, २०८१
Read more →
महासंघको प्रांगणमा फोटो पत्रकार राजेन्द्र केसीको शोकसभा

मिसन २०२६ : कबड्डीको पहिलो चरणको प्रशिक्षण मंसिर १ बाट

मिसन २०२६ : कबड्डीको पहिलो चरणको प्रशिक्षण मंसिर १ बाट

अखिल नेपाल कबड्डी संघले मिसन २०२६ (एसियन गेम्स) अन्तर्गतको पहिलो चरणको प्रशिक्षण मंसिर १ गतेदेखि सुरु गर्ने भएको छ। 

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २७, २०८१
Read more →
राखेपलाई ७२ लाखको सामाग्री सहयोग

राखेपलाई ७२ लाखको सामाग्री सहयोग

चीनको युनान प्रदेश खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७२ लाख रुपैयाँ बराबरको सामाग्री सहयोग स्वरुप शनिबार प्रदान गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २४, २०८१
Read more →
रहिनन् टेबलटेनिस खेलाडी सेलिशा

रहिनन् टेबलटेनिस खेलाडी सेलिशा

नेपालकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ । टेबलटेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पिडित सेलिशाको निधन भएको जानकारी दिएका हुन्।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २३, २०८१
Read more →
ओलम्पिकमा जीवनरामको कार्यकाल थप्ने एजेण्डा !

ओलम्पिकमा जीवनरामको कार्यकाल थप्ने एजेण्डा !

महासचिव निलेन्द्रराज श्रेष्ठले मुख्यत विधान संधोन र स्वीकृतिको एजेण्डा राखेर बैठक बोलाएका छन् । बैठक आगामी सोमबार बिहान साढे ८ बजे सातदोबाटोस्थित एनओसी भवनमा बस्ने बताईएको छ । 

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २३, २०८१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 34 of 407Next