पोखरामा खुला स्क्रयाबल प्रतियोगिता हुने
पोखरामा मंसिर अन्तिम साता हार्वड खुला स्क्रयाबल प्रतियोगिता आयोजना हुने भएको छ।
पोखरामा मंसिर अन्तिम साता हार्वड खुला स्क्रयाबल प्रतियोगिता आयोजना हुने भएको छ।
अध्यक्ष श्रेष्ठले मेलको पासवर्ड परिवर्तन गरेर महासचिवलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटिसँग सम्पर्क गर्ने आधिकारिक मेलको पहुँचबाट बाहिर राखेका छन् ।
सबैलाई गुमराहमा राखेर निर्वाचन गराउने नेपाल ओलम्पिक कमिटी (एनओसी)को प्रयासलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले झट्का दिएको छ।
दायर निवेदनमाथि सुनुवाई गर्दै अदालतले ७ दिन भित्र लिखित जवाफ पेश गर्न ओलम्पिक कमिटिलाई आदेश दिएको छ ।
स्पेनको तटिय पर्यटकीय शहर पालमा मायोरकामा सम्पन्न महासंघको १ सय २० औं स्थापना दिवस र वार्षिक साधारण सभाको अवार्ड कार्यक्रममा वुमन ईन मोटरिङ थिमलाई सो अवार्ड प्रदान गरिएको छ ।
बिकिन जोशी र शर्मिला शाह राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
बैठकको मुख्य एजेण्डा थियो, अन्यौल अवस्थामा रहेको दशौं राष्ट्रिय खेलकुदको मिति निर्धारण गर्नु ।
यससँगै बिनिताले माघमा हुने १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेकी छिन्।
काठमाडौं युरो स्कुल, गोंगबुले करातेकी एरिका गुरुङ र राष्ट्रिय महिला फुटबल टोलीकी सरु लिम्बूलाई शुक्रबार नगदसहित सम्मान गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।
बी डिभिजनका क्लबहरुले अखिल नेपाल फुटबल संघ एन्फाबाट पाउनुपर्ने बक्यौता रकम बुझेका हुन् ।
सुर्य प्लाईको मुख्य प्रायोजन रहने प्रतियोगिता आगामी शनिबार काठमाडौंको ठमेलस्थित जीएए हलमा हुन लागेको हो ।