शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. राखेपका नवनियुक्त पदाधिकारीलाई मोटर स्पोर्ट्सको बधाई 

राखेपका नवनियुक्त पदाधिकारीलाई मोटर स्पोर्ट्सको बधाई 

२०२५ फेब्रुअरी १, शनिबारखेलपाटी संवाददाता

राखेपका नवनियुक्त पदाधिकारीलाई मोटर स्पोर्ट्सको बधाई 

काठमाडौं । नेपाल अटोमोबाईल एसोसियसन (नासा नेपाल)को एथलिट कमिसनले राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त पदाधिकारीलाई बधाई दिएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर नासा नेपालको एथलिट कमिसनले राखेपका नवनियुक्त पदाधिकारीलाई स्वागत सहित बधाई दिएको हो । 

खेलकुद मन्त्री तेजुलाल चौधरी, एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई र नासा नेपालका अध्यक्ष दशरथ रिसालले राखेपमा आएका नयाँ पदाधिकारीलाई बधाई पत्र प्रदान गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए । 

राखेप उपाध्यक्ष धुव्र आचार्य सहित बोर्ड सदस्यहरु सुवर्णकेशरी श्रेष्ठ, रन्जना प्रधान श्रेष्ठ, नन्दा बस्याल, रामचन्द्र श्रेष्ठ, हिमालकुमार श्रेष्ठ, जगत धामीलाई नासा नेपालले बधाई सहित शुभकामना प्रदान गरेको हो । 

कार्यक्रममा पूर्व बोर्ड सदस्य समेत रहेका अल्पाईन स्पोर्ट्स फेडेरेसनका गोबिन्द भट्टराईले नेपालको शहासीक तथा पर्यटकीय खेलकुदको सम्भावना, चुनौती र अहिलेको अवस्थाका विषयमा प्रस्तुती राखेका थिए । 

नासा नेपालका उपाध्यक्ष अनिल कुमार बरालले संस्थाको वार्षिक कार्यक्रमको विषयमा जानकारी गराएका थिए । 

कार्यक्रममा एफआईए मोटर स्पोर्ट्स गेम्समा सहभागी नेपाली खेलाडीलाई समेत मन्त्री चौधरी र उपाध्यक्ष आचार्यद्धारा प्रसंशा पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा सहभागी खेलाडीहरु कृष्ण पौडेल, दिप्रश शाक्य र प्रज्ञा कँडेललाई संघको तर्फबाट प्रशंसा पत्र प्रदान गरिएको हो ।


कार्यक्रमका मुख्य अतिथी खेलकुद मन्त्री चाैधरीले गत महिना सम्पन्न माउन्ट एभरेस्ट मोटर स्पोर्ट्स फेस्टिवलकाे मुख्य प्रमोटर टोटल इनर्जिज नेपालका प्रतिनिधिलाई प्रसंशा पत्र प्रदान गरेेका थिए ।

#राखेपका नवनियुक्त पदाधिकारी
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’