कोरोना भाईरसको कारण गरिएको लकडाउन खुकुलो बनाउने योजना अनुसार अष्ट्रेलियाले १० हजार दर्शकलाई खेल हेर्ने अनुमति दिएको हो ।
फर्मुला वानले एक विज्ञप्ति निकाल्दै अक्टोबरमा हुने जापानिज ग्राण्ड प्रिक्स रद्द भएको जनाएको छ ।
श्रेष्ठले पुल्चोक इन्जिनियरिङ कलेज अल्मुनाई एसोसिएसन र दावाली मिलन क्लबको तर्फबाट उक्त सामग्री सहयोग गरेको जानकारी गराए ।
जीसीएसका अध्यक्ष चोङउन चोउले इमेलमार्फत पत्र पठाउदै अशोकको कार्यको प्रशंसा गर्दै निर्णायकको भूमिका निर्वाह गरी सहयोग गरेकोमा धन्यवाद दिएका हुन् ।
कोरोना भाईरसको कारण यस वर्षको सिजन जुलाईमा सुरु हुने भएको हो ।
कोरोना भाईरसको महामारीको कारण कमनवेल्थ गेम्स एक दिन ढिला सुरु हुने भएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स परिसरमा बिहिबार एन्फाले श्रेष्ठको पुण्यतिथिमा श्रदान्जली सभाको आयोजना गरेको हो ।
आयोगले मंगलबार एक विज्ञप्ति निकाल्दै मधेशमा राष्ट्रियताको कमी रहेको भन्ने आपत्तिजनक अभिव्यक्ति दिएको र आगामी दिनमा नदोहोर्याउन सचेत गराईएको जनाएको छ ।