१० हजार दर्शकलाई खेल हेर्ने अनुमति
शुक्रबार, ३० जेठ २०७७खेलपाटी संवाददाता

एजेन्सी । अष्ट्रेलिया सरकारले खेलकुद प्रतियोगिताहरुमा १० हजार दर्शकलाई खेल हेर्न अनुमति दिएको छ ।
कोरोना भाईरसको कारण गरिएको लकडाउन खुकुलो बनाउने योजना अनुसार अष्ट्रेलियाले १० हजार दर्शकलाई खेल हेर्ने अनुमति दिएको हो ।
अष्ट्रेलियाले सम्पूर्ण खेलकुदमा दश हजार दर्शक राख्न पाउने जनाएको छ । तर, यो ४० हजार बढी दर्शक क्षमता भएका रंगशालाहरुमा मात्र लागु हुने बताईएको छ ।
कोरोनाको कारण अष्ट्रेलियामा १ सय २ जनाको मृत्यु भएको छ ।
यस्तै अष्ट्रेलियाले जुलाईबाट लकडाउन खुकुलो बनाउने जनाएको छ ।








-1768897962219.jpg&w=3840&q=75)


-1769167052323.jpeg&w=3840&q=75)

-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)