खेलग्राम बनाउन ८० पालिकालाई बजेट
मन्त्रालयको बैठकले प्राप्त प्रस्तावमाथि अध्ययन गरेर ८० वटा नयाँ पालिकामा बजेट रकम पठाउने निर्णय गरेको हो ।
मन्त्रालयको बैठकले प्राप्त प्रस्तावमाथि अध्ययन गरेर ८० वटा नयाँ पालिकामा बजेट रकम पठाउने निर्णय गरेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डमा दिईने ९ विधा मध्ये वर्ष खेलाडी महिला विधालाई नोभाले प्रायोजन गरेको हो ।
प्रतियोगितामा २२ राष्ट्रको सहभागिता रहेको नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् । नेपाली खेलाडीले सातदोबाटोस्थित सुटिङ रेन्जमा प्रतिस्पर्धा गरेका थिए ।
उक्त स्पर्धामा ३ नेपाली महिला खेलाडी सहभागी थिए ।
अब यो विधाको नाम सिटी पोलिक्लिनिक स्पेशल अवार्ड रहने छ । यो विधाका विजेतालाई नगद २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।
एसियाली सुटिङ महासंघको तत्वावधान तथा कुवेत सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा बद्रुउद्दिन अन्सारीले ५४५ तथा सुखदेव चौधरीले ५४२ अंक जोडे ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई खेलकुदसंग अन्तरक्रिया गराउने उद्धेश्यका साथ राखेपले आगामी मंगलबार खेलकुदसंग प्रधानमन्त्री शीर्षकको कार्यक्रमको गर्न लागेको हो ।
नेपाल खेलकद पत्रकार मञ्च कैलालीले धनगढीमा चैत ६ गते आयोजना गर्ने स्पोर्टस अवार्डको दोस्रो संस्करणलाई सारथीले प्रायोजन गरेको हो ।
प्रतियोगितामा नेपालबाट ११ खेलाडीले सहभागिता जनाउने नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् । त्यसमा ६ पुरुष र ५ महिला खेलाडी छन् ।
नेपाल खेलकद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको दोस्रो संस्करणलाई निसर्गले प्रायोजन गरेको हो ।
महासंघले निजगढ नगरपालिकाका वडा नम्बर ४ का अध्यक्ष जयराम कुमरलाई प्रदेश-२ को संयोजक नियुक्त गरेको हो ।
नेपाल खेलकद पत्रकार मञ्च कैलालीले चैत ६ गते आयोजना गर्ने सुदूरपश्चिम स्पोर्टस अवार्डको भेनु पाटर्नरको रुपमा ओम प्यालेससँग सम्झौता गरिएको हो ।