सुदूरपश्चिम स्पोर्टस अवार्ड : तीन विधाको मनोनयन सार्वजनिक
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बिहीबार अवार्डमा प्रदान गरिने ९ मध्ये थप ३ विधाको मनोनयन सार्वजनिक गरेको हो ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बिहीबार अवार्डमा प्रदान गरिने ९ मध्ये थप ३ विधाको मनोनयन सार्वजनिक गरेको हो ।
थोमस सन् २०१३ मा आईओसीको अध्यक्षमा निर्वाचित भएका थिए ।
पहिलो दिन उद्घाटन कार्यक्रम मात्र भयो । बिहीबारदेखि प्रतिस्पर्धा सुरु हुने पेन्केक सिलातका मुख्य प्रशिक्षक दोर्जे लामाले जनाएका छन् ।
पर्यटकिय नगरि पोखरा रंगशालाको कभर्डहलमा चैत २० गते देखि हुने दुई दिने प्रतियोगितामा नेपालका ३५ जना रेसलरले प्रतिस्पर्धा गर्ने छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा साइनिङले चमतिलाई ३५–१६ ले पराजित गर्यो ।
नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघद्वारा आयोजित प्रतियोगिताको महिला ४५ केजीमा किसिपिडीकी आयुशा थापा मगर तथा खुलामा केन्द्रकी शान्ति लामाले पहिलो स्थान हात पारे ।
नेपाल टग अफ वार संघ, प्रदेश २ समितिद्वारा आयोजित प्रतियोगिता एपीएफ दोश्रो भयो ।
कार्यक्रमको प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठले १ सय ११ औं महिला दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्मान गरे ।
मध्यपुर ठिमीस्थित कोरियन अस्पतालमा आइतबार करातेका मन्दे र गौरिकाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
नेपाल ओलम्पिक कमिटीको पहलमा आइतबार ओलम्पिक छात्रवृत्ति तथा वाइल्ड कार्डमा रहेका खेलाडी र प्रशिक्षकले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आइतबार चैत ६ गते आयोजना हुने अवार्डको तीन विधाका मनोनयन सार्वजनिक गरेको हो ।
श्रीमान तथा परिवारको साथ पाएकी उनी अटो स्पोर्ट्स जिमखानाको विस्तार होस भन्ने चाहन्छिन् ।