कार्यकारी समितिको अधिकार थप्ने प्रस्ताव !
समितिको काम, कर्तब्य र अधिकारको ब्याख्या राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मै पनि रहेको छ ।
समितिको काम, कर्तब्य र अधिकारको ब्याख्या राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मै पनि रहेको छ ।
सहभागीलाई दक्षिणकाली नगरपालिकाकी मेयर बसन्ती डंगोल र वडा १ का अध्यक्ष जय थापा मगरले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।
जसमा गजुरमुखी चेस क्लबका फिडेमास्टर रिजेन्द्र राजभण्डारी, सुन्दर साकोस हेटौडाका कृष्ण थापा र दोलखाका मिलन लामा समान १३ अंकका साथ संयुक्त अग्रता लिएका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका संयोजक समेत रहेका आयोजक संघका अध्यक्ष सुन्दर भुसालले जानकारी गराए ।
पोखरा रंगशालाको बहुउद्देश्य कभर्डहलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा डेविडले टाईगरमाथी धेरै पटक शसक्त प्रहार गरेका थिए ।
ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको दोश्रो चरणको खेलमा शिर्ष वरियताका खेलाडी फिडेमास्टर रुपेश जैसवाललाई नोभा साकोर ललितपुरका युवा खेलाडी सुदिप तामाङले माथ गरे ।
शुक्रबार पोखरा रगंशालाको बहुउद्धेश्यिय कभर्डहलमा भएको ह्याबी वयटको प्रतिस्पर्धामा टाईगरले चट्टानमाथी पावर वम प्रयोग गरेर पछारेको अवस्थामा रिङ माथीबाट जम्प गदै एल्बो ड्याबको प्रयोग गरेपछि चट्टानले रेफ्रिको तीन काउन्टमा प्रतिकार गर्न नसक्दा पराजिय ब्यहोरेका थिए ।
त्यसैगरी गोल्डेन गेट कलेजका निकेन कुसाथा, सद्भाव कृषि सहकारी लुभुका अशोकमोहन श्रेष्ठ, स्वागतम साकोसका सुश्रुत दाहाल, नेशनल डेभलपमेन्ट साकोसका बद्रिलाल नेपाली, दीर्घराज जोशी, लवकुमार श्रेष्ठ, जनसेवा साकोसका अबिरल राई, गजुरमुखी चेस क्लबका प्रकाश नेपाल, दोलखाका उत्तम ढुंगेलले पनि जीत हासिल गरी १ अंक प्राप्त गरेका छन् ।
नेपाल भलिबल संघ र एनएसजेएफ एकेडेमीले मिलेर बिहिबार खेल पत्रकारलाई भलिबल खेलको तालिम प्रदान गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्की सदस्य नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन गरेर तयारी पूरा भएको जानकारी गराएकी छन् ।
ललितपुरको जावलाखेलस्थित ताम्रकार समाज भवनमा आयोजना हुने प्रतियोगिता नकआउटको आधारमा खेलाईनेछ ।
नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आगामी शुक्रबार सुरु हुने प्रतियोगितामा सहभागी हुने खेलाडी पोखरा आईपुगेका हुन् ।