पौडेलको राजीनामा स्विकृत
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसंगै पौडेलले नासाको उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसंगै पौडेलले नासाको उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
सातोबाटोस्थित तेक्वान्दो एकेडेमीको भवनमा आयोजित कार्यक्रममा तेक्वान्दो संघका पदाधिकारीले खादा र पुष्पगुच्छा प्रदान गरी स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका लागि सुकलाई शुभकामना दिएका थिए ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटि र पाराओलम्पिक कमिटिले शनिबार विदेशी समर्थकलाई रंगशाला प्रवेशमा निषेध गर्ने निर्णय गरेको हो ।
आयोजक वीर गणेशमान सिंह स्पोर्टस कमिटिले भोलि (शनिबार) हुने दौडमा भारत र सिंगापुर सहित नेपालका ४ समय बढी धावकले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ ।
खेलकुद पत्रकार मञ्च कैलालीले शुक्रबार आयोजना गरेको अवार्ड कार्यक्रममा पार्की वर्ष पुरुष र सिंह वर्ष महिला खेलाडी चयन भएका हुन् ।
खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा दोस्रो संस्करणको अवार्ड धनगढीमा हुनेछ ।
स्पिन इभेन्ट्सको आयोजनामा भइरहेको प्रतियोगिताको बिहिबारको खेलमा भने सिफारिस पत्रनै अवैधानिक भएका खेलाडी भेटिएका छन् । जसले गर्दा प्रतियोगिताका खेलहरुनै अवरुद्ध बनेका छन् ।
युवा तथा खेलकुद मन्त्री दावा लामाले बोर्ड सदस्य एकेन्द्र र नन्दालाई राखेपको कार्यकारी समितिमा मनोनित गरेका हुन् ।
खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा शुक्रबार धनगढीमा हुने स्पोर्टस अवार्डको तयारी पूरा भएको हो ।
नेपालको चर्चित मध्येको एक डीआरएसले बिहीबार पाँच खेलाडीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
राष्ट्रिय खेलाडीहरुलाई आर्थिक सहयोग पु¥याउने उद्धेश्यले राष्ट्रिय खेलाडी कल्याणकारी कोष स्थापना गरिएको छ । कोषको अध्यक्षमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव र कोषको सदस्य सचिवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष रहने ब्यवस्था गरिएको छ ।
केही संघ बाहेक धेरै जसो संघले आर्थिक अभावको कारण देखाउँदै वार्षिक कार्यक्रमनै गर्दैनन् । वार्षिक कार्यक्रम आयोजना गर्न नसक्नु आर्थिक अभावनै मुख्य कारण रहेको संघहरुको दाबी छ । तर, तीनै संघहरु उपलब्ध स्रोतको समेत उपयोग गरेको पाईदैन ।